Ranjit Roy Yadav

Ranjit Roy Yadav Helping Medical Professionals for LICENSE EXAM (NNC , NPC , NHPC ) , License Instructor and Exam Counselor .

यही कार्तिक २० र २१ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई  भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाउने राष्...
05/11/2025

यही कार्तिक २० र २१ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भइ भब्यताको साथ सफल पारौं ।।

😂😂😂
31/10/2025

😂😂😂

"I got my own back."
15/04/2025

"I got my own back."

यही माघ २२ गतेदेखि विश्वभाषा क्याम्पस काठमाडौमा संचालन हुने चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानीज, इटाली, कोरियन, अर...
27/12/2024

यही माघ २२ गतेदेखि विश्वभाषा क्याम्पस काठमाडौमा संचालन हुने चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानीज, इटाली, कोरियन, अरबिक, रसियन, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरूमा नयाँ भर्नाको लागि फाराम खुलेको छ हैं ।

15/05/2024

गत चुनावमा हारेका उपेन्द्र यादवलाई उपचुनाव गरेर अर्को क्षेत्रबाट जिताउनेले नै अहिले लखेटे! राजनीतिमा शत्रु मित्र हुदैन भनेको यही हो। तर जनताले कि शत्रु कि मित्र ठान्दै दास बन्न खोज्छन्। यही हो जनता चिप्लने।

23/02/2024

🏷️उपकुलपति ज्युको कुरा एकदमै ठिक छ । अहिलेको युगमा Bachelor लाई अनावश्यक रुपमा तन्काएर ४ बर्षको बनाउनु राम्रो हैन । हामीलाई पढाउने सरहरु २ बर्षे Bachelor पढे पनि अमेरिकामा professor भएर काम गरिरहेका छन् । अहिलेको प्रविधिको युगमा पढ्ने विद्यार्थीले जसरी नि पढिहाल्छ । आजको जमानामा किताबमा पाइने भन्दा धेरै ज्ञान ईन्टरनेटबाट पाइन्छ । यस्तो भएपछि एउटा प्रमाणपत्र लिन ४ बर्ष किन कुर्ने हो र ? Bachelor लाई ३ बर्षे बनाउने हो भने बीचमा पढाई छोड्ने विद्यार्थीको संख्या पनि घट्छ । TU लाई काम गर्न समेत अझ सहज हुनेछ ।

TU ले Bachelor का Program हरुलाई ३ बर्षे बनाउने र समयमा नतिजा निकाल्ने मात्रै हो भने TU मा पढ्ने विद्यार्थीको घुइँचो लाग्नेछ र बाकी बिदेशी कार्यक्रम चलाइरहेका कलेज त्यतिकै सुक्ने छन् ।

11/10/2020

Gpa को आधार मा विद्यार्थी भर्ना ग्रनु भनेको त सरासरा गलत होइन र ? यदि Gpa काै आधार मा भर्ना हो भने त government स्कुलका विद्यार्थी को Gpa को तुलना मा private स्कुलका विद्यार्थी को Gpa बदी हुन्छ । यसाे गर्दा त government स्कुलमा पदेको कुनै मान्यता भएन नि सरकार I

09/12/2019

❤️❤️❤️

15/11/2019

𝟐𝟑𝐫𝐝 𝐍𝐀𝐓𝐈𝐎𝐍𝐀𝐋 𝐋𝐈𝐂𝐄𝐍𝐒𝐔𝐑𝐄 𝐄𝐗𝐀𝐌𝐈𝐍𝐀𝐓𝐈𝐎𝐍 𝐅𝐎𝐑 𝐍𝐔𝐑𝐒𝐄𝐒 (𝐍𝐄𝐏𝐀𝐋𝐄𝐒𝐄)
𝟏𝟔𝐭𝐡 𝐍𝐨𝐯 𝟐𝟎𝟏9

🐏 ⋆ 🐥 🎀 —(••÷ 🎀 𝐵𝑒𝓈𝓉 𝓌𝒾𝓈𝒽𝑒𝓈 𝒶𝓁𝓁 ☯𝒻 𝓎♡𝓊 𝑔𝒾𝓇𝓁𝓈 𝒶𝓃𝒹 𝒸❀𝓃𝑔𝓇𝒶𝓉𝓊𝓁𝒶𝓉𝒾💙𝓃𝓈 𝓎🏵𝓊 𝒶𝓇𝑒 𝑔💙𝒾𝓃𝑔 𝓉🌞 𝒷𝑒 𝑅𝑒𝑔𝒾𝓈𝓉𝑒𝓇𝑒𝒹 𝒩𝓊𝓇𝓈𝑒 🎀 ÷••(— 🎀 🐥 ⋆ 🐏

10/11/2019
12/08/2019

#यसरी_मर्दैछन_इमान्दार_जनताहरु
उदयपुर : उदयपुर घर भएका एक पूर्वकर्मचारीले आइतबार आत्महत्या गरेका छन् । भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आर्चाले आत्महत्या गरेका हुन् । आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको फेला परेको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलकींमा कार्यरत रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका थिए । मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोट प्रहरीले फेला पारेको हो ।

'सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन्–‘प्रमुख निर्वाचन आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।'

उनले सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् उनी उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ ।

‘ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।

उनले थप लेखेका छन् ‘कान्छो छोराको व्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।

त्यसअघि उनले लेखेका छन्, वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू भनी आग्रह गरेका छन्।

उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आरोप छ । अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उनले सुसाइड नोटमा भनेका छन्।

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Ranjit Roy Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ranjit Roy Yadav:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram