28/05/2018
यो फोटोलाई देखेर तपाईहरू सबैको मनमा पृथक पृथक विचार आएको होला । तर यस फोटोको सत्यता जानेपछि तपाईको आँखा रसाउन सक्छ। यो फोटो यूरोपको एक पेंटर मुरीलोले बनाएका हुन । यूरोपको एक देशमा एक मान्छेलाई भोकै मार्नेको सजाय मिल्यो।उसलाई एक जेलमा बन्द गरियो, सजाय यस्तो थियो कि जबसम्म उसको मृत्यु हुदैन तब सम्म उसलाई भोकै राख्ने । उसले भोको पेट कैद सजाय कष्टसाथ गुजारीरहेको थियो , त्यसैक्रममा उसकी छोरीले आफ्नो बाबु संग भेट्नको लागि सरकार संग अनुरोध गरिन् र उनी हरेकदिन आफ्नो बाबू संग भेट गर्न थालिन , उनलाई भेट्ने स्वीकृति दिनु भन्दा पुर्व उनको खोजतलास हुनेगर्थ्यो ,कुनै खाने सामाग्री लान बन्देज थियो ,आफ्नो बाबुको त्यो हालत देखेर आफ्नो बाबुलाई जिउँदो राख्नलाई आफ्नो दूध पिलाउन थालिन जब धेरै दिन बितिसक्दा पनि त्यो मान्छे नमरेपछी जेलरहरुअचम्म परे , र त्यो केटीमा कडा नजर राख्न थाले, एक दिन बाबुलाई आफ्नो दुध पिलाउदै गर्दा पक्राउ गरे पछि मुद्दा चल्यो । सरकारले पूर्व फैसलाबाट हटेर भावनात्मक फैसला सुनायो र उनिहरु दुबैलाई सम्मानका साथमा छाडिदियो । यो पेंटिंग यूरोपको सबैभन्दा महँगो पेंटिंग हो , नारी कुनै पनि रूपमाहोस् चाहे आमा हुन चाहे पत्नी ,चाहे दिदिबहिनी हुन् चाहे छोरी, हरेक रूपमा ममताको खानि हो नारी.........