30/04/2026
त्रि. वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रमा रु २५,००० प्रदान गरी आजीवन सदस्य (Life Member) भई पुण्य कार्यमा सरिक हुनुभएकोमा हार्दिक बधाई एवं शुभ कामना सहित धन्यवाद।
अजय प्रसाद खनाल
महासचिव
त्रि. वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र