Wahaki Thati Health Post

  • Home
  • Wahaki Thati Health Post

Wahaki Thati Health Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wahaki Thati Health Post, Medical and health, Bihadi rural municipality, .

स्वास्थ्य व्यबस्थापन समितिका अध्यक्ष तथा बिहादी गा पा वडा नं 4वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल ज्यू बाट यस संस्थामा समान ...
14/07/2022

स्वास्थ्य व्यबस्थापन समितिका अध्यक्ष तथा बिहादी गा पा वडा नं 4वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल ज्यू बाट यस संस्थामा समान बितरण गर्नु भयाको मा हार्दिक धन्यवाद।

दलित तथा अपाङ्ग भयका गर्भवती महिलाको पोषिलो आहार वहाकी स्वास्थ्य संस्थामा सरोकारवाला निकाय, स्वास्थ्य कर्मचारी बाट तपसिल...
14/07/2022

दलित तथा अपाङ्ग भयका गर्भवती महिलाको पोषिलो आहार वहाकी स्वास्थ्य संस्थामा सरोकारवाला निकाय, स्वास्थ्य कर्मचारी बाट
तपसिलका व्यक्ति लाई समान बितरण गरियो।
सुशिला नेपाली
जस्मिन भुसाल
सोनिया शर्मा

28/05/2022

कोभिड 19बिरूद्ध को बुस्टर (तेस्रो) लगाउने मिति 2079/2/16/17गते यस संस्थामा 18वर्ष माथिका ले यो सुचनालाई आधार बनाएर आउन अनुरोध गरिन्छ ।

26/09/2021

यहि मिती 2078/6/11गते वहाकीठाँटी स्वास्थ्य चौकीमा भेरोसिल खोप अभियान सञ्चालन गर्ने भयकाले 45देखि 50 बर्ष उमेर समूहको सम्पुर्ण लछित समुहलाई यो सुचना जानकारी गरिन्छ
स्थान वहाकीठाँटी स्वास्थ्य चौकी
समय 10बजे देखि 4बजे सम्म

27/08/2021

जानकारी!!!!जानकारी!!!!जानकारी!!!!
अहिले को मौसमी रुघाखोकी लाग्ने समस्या गर्मि समय बाट जाडो वा चिसो मौसम परिवर्तन हुने बेला भएको कारण बिरामी हरू नआतिकन बसन सादार अनुरोध गरिन्छ।
नोट स्वद र गन्द हराएको थाहा पाउने बित्तिकै स्वास्थ्य चौकीमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
वहाकीठाँटी स्वास्थ्य चौकी
परिवार।

यस वहाकीठाँटी स्वास्थ्य चौकीमा मिती 2078/4/14गते भेरोसिलको पहिलो मात्रा लगायका मिती 2078/5/10गते दोस्रो मात्रा लगाउन सुर...
26/08/2021

यस वहाकीठाँटी स्वास्थ्य चौकीमा मिती 2078/4/14गते भेरोसिलको पहिलो मात्रा लगायका मिती 2078/5/10गते दोस्रो मात्रा लगाउन सुरु

24/08/2021

सुचना। सुचना। सुचना।
भाद्र महिनाको 10गते भेरोसिलको दोस्रो मात्रा खोप लगाईने हुँदा वहाकीठाँटी स्वास्थ्य चौकीमा 2078/4/14गते पहिलो मात्रा लगायका सम्पूर्ण ।
50 बर्ष माथिका जेष्ठ नागरिक
शिक्षक शिक्षिका हरू
अपाङ्ग क र ख समुह मा पर्ने
सार्बजनिक सवारीसाधन चलाउने चालक र सहचालकलाई,
पहिलो चरणमा लगाएको खोप कार्ड अनिबार्य लिएर आउन अनुरोध गरिन्छ।
थप जानकारीको लागी
9843010234/9867644793

20/08/2021

सुचना!!! सुचना!!! सुचना!!!
मिती 2078/5/4गते भेरोसिल दोस्रो मात्रा लगाउन छुटेका 55वर्ष माथिका जेष्ठ नागरिक हरूमा यो सुचना जानकारी गरिन्छ भोलि मिती 2078/5/5गतेका शनिबार का दिन बिहान ठिक 10बजे वहाकीठाँटी स्वास्थ्य चौकीमा आउन अनुरोध गरिन्छ।
थप जानकारीका लागि सम्पर्क नम्बर
9843010234/9867644793

17/08/2021

सुचना!!! सुचना!!! सुचना!!
बिहादी गाउँ पालिका वडा नं 4मा बसोबास गर्ने 55बर्ष माथिका जेष्ठ नागरिक हरूमा मिति 2078भाद्र 4 गतेका दिन खोप लगाउने हुँदा। यस वहाकीठाँटी स्वास्थ्य चौकीमा2078/4महिना 4गते र5गते भेरोसिलको पहिलो मात्रा लगायका दोस्रो मात्रा लगाउन आउन यो सुचना बाट अनुरोध गरिन्छ।
नोट 55बर्ष माथिका ज्येष्ठ नागरिक पहिलो मात्रा भेरोसिल लगायका!
यहि मिति 2078/5/4गते बिहान 10बजे आउन अनुरोध गरिन्छ!
साथै भेरोसिल पहिलो लगाएको खोप काड अनिबार्य लिएर आउन।
थप जानकारी का लागी मोबाइल नम्बर
9843010234/9867644793
वहाकीठाँटी स्वास्थ्य चौकी
बिहादी 4पर्बत

15/08/2021

सुचना!!! सुचना!!! सुचना!!!

बिहादी गाउँ पालिका वडा नं 4मा बसोबास गर्ने
सम्पूर्ण 65वर्ष माथिका जेष्ठ नागरिक हरूमा कोभिसिल खोप अभियान मा पहिलो मात्रा लगायका दोस्रो मात्रा लगाउन छुटेका 2078/4/28=29गते अभियान मा कोभिसिल लगाउन छुटेका सम्पूर्ण जेष्ठ नागरिक हरूले यो मोबाइल नम्बर मा सम्पर्क गर्न अनुरोध गरिन्छ।
9843010234/9867644793

12/08/2021

सुचना!!! सुचना!!! सुचना!!!
सम्पूर्ण जेष्ठ नागरिक हरूमा यो जानकारी गरिन्छ कोभिसिल पहिलो मात्रा लगाइ दोस्रो चरण लगाउने बेलामा छुट्ट हुनुभएका 65 बर्ष माथिका ज्येष्ठ नागरिक अनिबार्य 2078/4/29गते आउनुहुन यो सुचना बाट जानकारी गरिन्छ।
नोट, साबिका वडा नं 1देखि 9 सम्मका ब्यक्ति महिला स्वास्थ्य स्वयंसेविका हरू ले जानकारी गर्नुहोला साथै यस संस्थामा कार्यरत कर्मचारीले ,वाड जनप्रतिनिधि हरूले पनि जानकारी गराउन अनुरोध गरिन्छ
स्थान, वहाकिठाँटी स्वास्थ्य चौकी
समय,बिहान ठिक 10बजे

Address

Bihadi Rural Municipality

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Wahaki Thati Health Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram