04/02/2026
यस सगरमाथा चौधरी आँखा अस्पताल, लहानले शैक्षिक यात्रामा नयाँ आयाम थप्दै BSc in Optometry (B.Optom) शैक्षिक कार्यक्रमका लागि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी. तथा रजिस्ट्रार सह–प्रा. डा. अजय थापाबाट कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन र अस्पतालको पूर्वाधार निरीक्षण गराई शैक्षिक गुणस्तर, सहकार्य तथा विस्तारसम्बन्धी विषयमा सकारात्मक बैठक सम्पन्न गरेको छ ।