08/11/2025
९ करोडको लगानीमा लहानमा आधुनिक प्रविधि सहितको सिनेमा हल 𝗖𝗔𝗥𝗡𝗜𝗩𝗔𝗟 𝗖𝗜𝗡𝗘𝗠𝗔𝗫 संचालनमा आएको छ। लहान-३, सप्तऋषि अस्पतालको 100 मीटर पूर्व स्थित यो सिनेमा हलमा १३८ सीट क्षमता रहेको छ।
टिकट मूल्य यसप्रकार छन:
Normal - ३५०
Silver - ५००
Gold - ७००
Platinum - ९००
Show Time: बिहान ९:०० बजेदेखि राति १०:०० बजेसम्म
एक दिनमा ४ ओटा शो हुनेछन