Dr.Mukesh Chaudhary MS-Orthopedic Surgeon

Dr.Mukesh Chaudhary MS-Orthopedic Surgeon Hi

Clavicle Plating Done !!!
30/06/2020

Clavicle Plating Done !!!

Very Painful and Prominent Sesmoid Bone Removed from  MCP joint of thumb.Volar plate preserved and joint is stable.Patie...
18/06/2020

Very Painful and Prominent Sesmoid Bone Removed from MCP joint of thumb.Volar plate preserved and joint is stable.
Patient is relieved from pain.
2077/03/03

TENS Elastic Nailing done for paediatric  B/B fracture Patient absolutely fine.
18/06/2020

TENS Elastic Nailing done for paediatric B/B fracture
Patient absolutely fine.

के तपाईंलाई कसैले प्लाष्टर लगाउने सुझाब दिएको छ ? -याद रख्नुस प्लाष्टर लगाउन जति सजिलो देखिन्छ त्यति नै ठुलो र गाह्रो  य...
08/05/2020

के तपाईंलाई कसैले प्लाष्टर लगाउने सुझाब दिएको छ ?
-याद रख्नुस प्लाष्टर लगाउन जति सजिलो देखिन्छ त्यति नै ठुलो र गाह्रो यस्को जटिलता छ । यदि प्लाष्टर राम्ररि लगाईएन भने हात खुट्टा बङिगि ने देखी लिएर हात खुट्टा कट्ने सम्म अबस्थामा आउन सक्छ । त्यसैले सके सम्म हाडजोर्नी विशेषज्ञ संगै प्लाष्टर लगाउने गर्नु पर्छ ।
प्लाष्टर बिग्रेयो भने Volkmann Ischaemic Contracture जस्तो जटिलता हुन् सक्छ । प्लाष्टर ले उत्पन्न केही जटिलता तल picture मा हेर्नुस् Pic courtesy : Google

08/05/2020

के तपाईंलाई थाहा छ ?
शरीरमा केहि यस्ता हाडहरु हुन्छन् ,जुन भाँचेे पछी अप्रेसन न गरि हुँदै हुन्न ,अर्थात् अप्रेसन गर्नै पर्ने हुन्छ जसलाई Fracture Of Necessity भनिन्छ, यस्तो अबस्थामा अप्रेसन न गरेमा हाथ खुट्टा बाङ्गिने,र अपाङ्ग सम्म हुने सम्भावना हुन्छ । त्यसैले हात खुट्टा वा शरीरमा कुनै आङ मा चोट लागेको छ भने अप्रेसन गर्नु पर्छ वा पर्दैन हड्डी सम्बन्धी विशेषज्ञको सल्लाह लिन अत्यावश्यक हुन्छ ।

05/05/2020

जानी राखौ
प्राय : बिरामी र बिरमी कुरुवाहरु सोध्ने गर्छन् ,डाक्टर साब चोटलाई चिसो ICE/Ice Bag ले सेक्ने कि तातो HOT BAG ले ?
----यदि ताजा चोट (Acute Injury) भएको हो भने सुरुको कम्तीमा ३ दिन सम्म अर्थात् कम्तीमा ७२ घन्टा सम्म ICE PACK ले सेक्नुु पर्छ र सोही चोट ७२ घन्टा पछी यानि Chronic Injury (पुरानो चोट) भयो या हो भने Hot Bag वा Hot Foementation गरि सेक्नु पर्छ । र दिनको के कति पटक सेक्नु पर्छ डाक्टरको सल्लाह बमोजिम गर्नु पर्छ ।

के तपाईंलाई थाहा छ ?कुनै पनि भाँचेेको हडि वा मर्केको जोर्नि लाई तत्काल घटना घटेकै ठाँउमा प्रारम्भिक वा प्राथमिक उपचार चा...
05/05/2020

के तपाईंलाई थाहा छ ?
कुनै पनि भाँचेेको हडि वा मर्केको जोर्नि लाई तत्काल घटना घटेकै ठाँउमा प्रारम्भिक वा प्राथमिक उपचार चाहिन्छ
-के गर्ने र कसरी गर्ने ?

--- यदि कसैको हडि भाचिएको वा भाचिएको शंका भएमा तत्कलै त्यहा सजिलै उप्लब्ध सामाग्रीबाट जस्तै : लठ्ठि,बासको ड्ण्डा ,छाता,काठको लामो टुत्रा,सिरानी,स्केल (बलियो पटरि),वा पत्र-पत्रीका मोडेर भाँचेेेेको ठाँउ न हलिन्ने गरि तलको फोटो जस्तै गरि बाधनु Splinting गर्नु पर्छ र तुरुन्तै अस्पताल पठाउनु पर्छ ।
Pic Courtesy : Maheshowari

05/05/2020

"फूटबल" तराई/मधेश मा धेरै खेलिने खेल मध्य एक हो । यो खेलमा घुडाँ र गोलीगाँठो (Ankle Joint )मा चोट लाग्नु सामान्य हो,धेरै जसो चोट लाग्ने ठाँउ यो भए पनि शरीरको कुनै भाग मा पनि चोट लाग्न सक्छ, तसर्थ घुडाँ लगायत शरीरको कुनै भागमा चोट लागे पनि अनिवार्य रूपमा हाडजोर्नी विशेषज्ञ लाई देखाउन न भुल्नु होला । समयमै विशेषज्ञ डाक्टर बाट सहि उपचार पाए अपाङ्ग वा त्यस्तै पछी हुने समस्या बाट बच्न सकिन्छ ।

05/05/2020

हाडजोर्नी ट्रमा तथा नशा क्लिनिक "लहान "
डा.मुकेश चौधरी (MBBS,MS-ORTHO)
बरिस्ठ हाडजोर्नी नशा तथा बाथ रोग विशेषज्ञ

हाडजोर्नी सम्बन्धी केहि समस्या परेमा क्लिनिक सम्पर्क न : ९८१९७००३७० / ९८५२८३१४००

Address

Naya Bazar
Lahan
00977-033-60..............

Alerts

Be the first to know and let us send you an email when Dr.Mukesh Chaudhary MS-Orthopedic Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Mukesh Chaudhary MS-Orthopedic Surgeon:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram