31/03/2026
Breast self-examination गर्ने सही समय थाहा छ?
२५ वर्षपछि प्रत्येक महिलाले महिनामा एकपटक breast self-examination गर्नु आवश्यक छ।
👉 तर सही समय झन् महत्त्वपूर्ण हुन्छ:
✔️ महिनावारी सकिएको ७–१० दिनपछि जाँच गर्नुहोस्
यस समयमा हार्मोन स्तर कम हुन्छ,
र कुनै गाँठो (lump) भए स्पष्ट थाहा पाउन सजिलो हुन्छ।
आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।
आजै सचेत बन्नुहोस् र नियमित जाँच सुरु गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np