Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online Clinic - My Skin Clinic, Dermatologist, Dhobighat Ringroad, Lalitpur.
Address
Dhobighat Ringroad
Lalitpur
123
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when Online Clinic - My Skin Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Practice
Send a message to Online Clinic - My Skin Clinic:
Category
Online Video Consultation for Skin, Hair and Nail
डा. निश्ला शाक्य छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट, भेनिरियोलोजिस्ट, कस्मेटोलोजिस्ट) हुनुहुन्छ। भारतको बैंगलोरस्थित मणिपाल हस्पिटलबाट एमडी पूरा गरेपछि उहाँले अस्ट्रियाको University of Graz मा Lasers and Cosmetic Dermatology, हङ्गेरीको Heim Pal Children's Hospital मा Pediatric Dermatology, तथा पोल्याण्डमा Allergology and Dermatosurgery को विशेष प्रशिक्षण लिनुभयो।
हजुरले कस्मेटिक सर्जरी, छालाको एलर्जी, acne (डण्डीफोर), घाउ अादिको दाग वा खत, मुसा (warts), कोठी (moles), freckles, melasma, hyperpigmentation, hair removal (रौं हटाउने) लगायतका छाला, कपाल, नङ्ग र यौन रोगसम्बन्धी सबै प्रकारका समस्याहरूका लागि उहाँसँग परामर्श लिन सक्नुहुन्छ।
छाला, नङ्ग, कपाल सम्बन्धी सबै समस्याहरु, अनावश्यक रौं हटाउन, यौन रोग एबम् यौन सम्बन्धी सबै समस्याहरु, एलर्जी टेष्ट गर्न । ट्यटु/मुसा/कालो दाग/पोतो हटाउन, मासु पलाएको, पोलेको खत, स्ट्रेच मार्क, डण्डिफोरको खत, कोठी, तिलकोठी, जन्मदाग, ग्रहण लागेको हटाउन, सबै खाले दुबिको उपचार, लेजर सर्जरी, चाउनीपना हटाउन, काटेको, पोलेको पुरानो खतहरु मिलाउन, सोराइसिस, पुरानो एकजेमा लगायत सबै खाले छाला एबम् यौन रोग सम्बन्धी बिशेषज्ञ सेवाको लागि सम्झनुहोस् ।
“Solution for your Skin, Hair and Nail Problems”