07/11/2025
Did you know that a gummy smile can often be improved without surgery?
With proper orthodontic planning and ex*****on, amazing results can be achieved using braces alone.
Every smile is unique — so if you’re thinking of improving yours, make sure to consult an orthodontist for the best, long-lasting result.
के तपाईंलाई थाहा छ? हाँस्दा धेरै गिजा देखिन्छ भने बिना शल्यक्रिया दाँतमा तार (braces) बाधेर पनि सुधार्न सकिन्छ!
सही योजना र उपचारको कार्यान्वयनले, braces बाट पनि उत्कृष्ट नतिजा पाउन सकिन्छ।
तपाईंको उपचार हुन्छ कि हुँदैन जान्न चाहनुहुन्छ भने, आफ्नो अर्थोडोन्टिस्टसँग सल्लाह लिनुहोस्।
हरेक मुस्कान फरक हुन्छ 😊 त्यसैले आफ्नो मुस्कान सुधार्न चाहनुहुन्छ भने, अर्थोडोन्टिस्टसँग सल्लाह लिनुहोस् — स्थायी र सुन्दर नतिजाको लागि।