Coronaka kura - काेराेनाका कुरा

Coronaka kura - काेराेनाका कुरा This is a common platform created to share verified, trustworthy and reliable information about Corona pandemic to unite Nepal to combat .

गर्मीमा तातो हावा 'लू'बाट कसरी जोगिने ?
12/06/2023

गर्मीमा तातो हावा 'लू'बाट कसरी जोगिने ?

20/01/2022

यी ५ तरिकाहरुले कोभिड बिरूद लडौं
🙏 साबुन पानीले मिचिमिचि हात धुनुहोस्
🙏 खोकी र हाछ्युँ गर्दा नाक मुख कुहिनोले वा टिस्यू पेपरले छोप्नुहोस्
🙏 आफ्नो अनुहार नछुनुहोस्
🙏 अरुसँग १ मिटरको भौतिक दूरी राख्नुहोस्
🙏 नियमित रूपमा छुने सतहहरू सफा गर्नुहोस्

माघ २ गतेदेखि सुरु भएको बुस्टर डोजका लागि ललितपुरका यी खोप केन्द्रमा सम्पर्क राख्नुहोला ।
18/01/2022

माघ २ गतेदेखि सुरु भएको बुस्टर डोजका लागि ललितपुरका यी खोप केन्द्रमा सम्पर्क राख्नुहोला ।

ललितपुरमा हुनुहुन्छ भने यी स्थानमा बुस्टर डोज दिइदैछ । थाहा पाइराख्नुहोस् ।
18/01/2022

ललितपुरमा हुनुहुन्छ भने यी स्थानमा बुस्टर डोज दिइदैछ । थाहा पाइराख्नुहोस् ।

बुस्टर डोजबारे तपाईंले थाहा पाउनै पर्ने कुरा । बुस्टर डोज कहाँ लगाउने ? कसले लगाउन पाउने ?
18/01/2022

बुस्टर डोजबारे तपाईंले थाहा पाउनै पर्ने कुरा । बुस्टर डोज कहाँ लगाउने ? कसले लगाउन पाउने ?

18/01/2022

पहिले जुन खोप लगाएको हो बुस्टर डोज लगाउँदा पनि त्यही खोप लगाउनु पर्छ । पूरा जानकारीका लागि भिडियो हेर्नुहोस् ।

कोभिड़को बुष्टर डोज दिइने स्थानहरु
17/01/2022

कोभिड़को बुष्टर डोज दिइने स्थानहरु

स्वास्थ्य मन्त्रालय - ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा ...
07/01/2022

स्वास्थ्य मन्त्रालय -
ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

05/01/2022

ओमिक्रोन : सचेत हुन स्वास्थ्य मन्त्रालयको आग्रह

कोभिड खोपको दोस्रो डोजबारे तपाईंले थाहा पाउनु पर्ने कुरा
03/01/2022

कोभिड खोपको दोस्रो डोजबारे तपाईंले थाहा पाउनु पर्ने कुरा

१२-१७ वर्षका बालबालिकालाई कोभिड खोप कहाँ लगाउने ? कसरी लगाउने ?
20/12/2021

१२-१७ वर्षका बालबालिकालाई कोभिड खोप कहाँ लगाउने ? कसरी लगाउने ?

मोडर्ना खोप कहाँ दिइन्छ ?
20/12/2021

मोडर्ना खोप कहाँ दिइन्छ ?

Address

Patan
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Coronaka kura - काेराेनाका कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Coronaka kura - काेराेनाका कुरा:

Share

कोरोनाका कुराबारे

हामी विश्वास गर्छौँ संकटमा सही सूचना पनि राहत हुन्छ । त्यसैले केही अनुभवी सञ्चारकर्मी मिलेर यो "कोरोनाका कुरा" थालेका हौँ । यो स्वयंसेवी अभियान साझा हो । तपाईँ पनि जोडिन सक्नुहुन्छ ।