19/11/2023
छठ पर्वको शुभकामना - छठ पर्व हिन्दुहरुले श्रद्धा एवं भक्तिपूर्वक मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा छठी भगवती र सूर्य देवको पूजा अर्चना गरी र व्रत बसि परिवारको कल्याणको कामना गरिन्छ । परम्परा अनुसार साँझ अस्ताउदो सूर्यलाइ जलाशयमा उभिएर पूजा सहित अर्घ्य दिएपछि, भोलीपल्ट बिहान उदाउँदो सूर्यलाइ पुनः अर्ध्य दिई पूजा समापन गरिसकेपछि पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥:
☎️01-5193463 / 01-5193464/9801317801/9801317802
📧 cnchospital75@gmail.com
📍 Kusunti Height, Lalitpur Metropolitan City-13.