Pacific IVF Center

Pacific IVF Center At Pacific IVF, we believe every family deserves the chance to grow.

We’re dedicated to providing exceptional medical care and unwavering emotional support throughout your entire IVF journey. Pacific IVF Center is a fertility clinic that specializes in providing advanced reproductive treatments, including in vitro fertilization (IVF), egg freezing, sperm donation, and other assisted reproductive technologies (ART). It is known for its personalized care, experienced specialists, and state-of-the-art facilities aimed at helping individuals and couples achieve their dream of parenthood. The center typically offers services for both male and female fertility issues and focuses on innovative treatments tailored to the needs of each patient.

“उधौलीको शुभकामना! मिठासले भरिएको योमरी पुन्ही मंगलमय रहोस्।” #उधौली  #योमरीपुन्ही          #नेपाल
03/12/2025

“उधौलीको शुभकामना! मिठासले भरिएको योमरी पुन्ही मंगलमय रहोस्।”
#उधौली #योमरीपुन्ही #नेपाल

01/12/2025

“पुरुषको प्रजनन समस्याहरू लुकाउनुपर्ने होइन, बुझ्नुपर्ने हो।
कम वीर्य उत्पादन, आकार–गतिमा कमी, मोटोपना, संक्रमण—यी सबै उपचारयोग्य छन्। #पुरुषबाँझोपन #बाँझोपनउपचार

26/11/2025

तपाईंको सपना र हाम्रो कडा परिश्रमले एउटा सानो संसार दिन्छ।
🎶🎶💞❤️❤️❤️❤️😍😘🤔🤫🤗

छठी माईको कृपाले परिवारमा सुख–समृद्धि रहोस्। छठ पर्वको हार्दिक शुभकामना।
26/10/2025

छठी माईको कृपाले परिवारमा सुख–समृद्धि रहोस्।

छठ पर्वको हार्दिक शुभकामना।

उज्यालो र खुशीयालीको यो पर्वले सबैको जीवनमा माया, समृद्धि र सफलता ल्याओस्। शुभ तिहारको हार्दिक मंगलमय शुभकामना!
20/10/2025

उज्यालो र खुशीयालीको यो पर्वले सबैको जीवनमा माया, समृद्धि र सफलता ल्याओस्।

शुभ तिहारको हार्दिक मंगलमय शुभकामना!

17/10/2025

🪔 तिहारको उमंगसँगै शरीरको हेरचाह गर्न नबिर्सौं! 💪
डा. श्रवण कुमार थापा (प्यासिफिक आईभिएफ सेन्टर) बाट तिहारमा हुने कम्मर, घुँडो, र घाँटी दुखाइबाट बच्ने सजिला सुझावहरू।
सुरक्षित रहौं, स्वस्थ रहौं र खुशीका साथ तिहार मनाऔं! ✨


16/10/2025

🪔 “यो तिहार स्वस्थ रहौं” – डा. सुनिल, फिजिसियन, प्यासिफिक आईभिएफ सेन्टर
प्रकाश र खुशीको यो पर्वमा, डा. सुनिलले हामीलाई सम्झाउनुभएको छ —
स्वास्थ्य नै सबैभन्दा ठूलो उपहार हो 💛

✨ सन्तुलित खानपान, पर्याप्त पानी, सावधानी र आराम —
यी स–साना कुराले नै तिहारलाई अझ रमाइलो र सुरक्षित बनाउँछ 🌸

स्वस्थ रहौं, सुरक्षित रहौं र तिहार मनाऔं खुशीका साथ! 🪔💫

07/10/2025

That side eye❤️❤️❤️

विजया दशमीको पावन अवसरमा सबैमा प्रेम, एकता र सद्भाव फैलियोस्। ❤️✨विजया दशमीको हार्दिक मंगलमय शुभकामना।
01/10/2025

विजया दशमीको पावन अवसरमा सबैमा प्रेम, एकता र सद्भाव फैलियोस्। ❤️✨

विजया दशमीको हार्दिक मंगलमय शुभकामना।

विजयादशमीको महान् पर्व अन्तर्गतको महानवमीमा सिद्धिदात्री माताको आशीर्वाद सबैमा रहोस्। महानवमीको हार्दिक मंगलमय शुभकामना।...
30/09/2025

विजयादशमीको महान् पर्व अन्तर्गतको महानवमीमा सिद्धिदात्री माताको आशीर्वाद सबैमा रहोस्। महानवमीको हार्दिक मंगलमय शुभकामना।

महाअष्टमीको यस पावन दिनमा महागौरी देवीले सबैको जीवनमा शक्ति र शान्ति प्रदान गरून्।महाअष्टमीको हार्दिक मंगलमय शुभकामना।  ...
29/09/2025

महाअष्टमीको यस पावन दिनमा महागौरी देवीले सबैको जीवनमा शक्ति र शान्ति प्रदान गरून्।

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना।

Address

Kupondole
Lalitpur
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 15:00
Sunday 07:00 - 20:00

Telephone

+9779801324281

Alerts

Be the first to know and let us send you an email when Pacific IVF Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pacific IVF Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram