26/11/2025
नेपाली ट्रेल धावक अर्जुन कुलुङ राई लाई हार्दिक बधाई! 🎉
‘अक्स्फाम ट्रेलवाकर रेस १००K–२०२५’ मा सहभागी हुन उहाँले आवश्यक भिसा र सबै आधिकारिक समर्थन प्राप्त गर्नुभएको छ।
Gone Running Limited, T8 Labs Limited र अक्स्फाम हङकङको सहयोगमा आवास, यात्रा र सिफारिस सबै व्यवस्था भइसकेको छ।
अब अर्जुन कुलुङ राई एसियाका प्रतिष्ठित र चुनौतीपूर्ण ट्रेल रेसमध्ये एकमा नेपालको प्रतिनिधित्व गर्दै दौडिन तयार हुनुहुन्छ 🇳🇵✨
उहाँ नोभेम्बर २६ राति १०:०० बजे हङकङ प्रस्थान गर्दै हुनुहुन्छ।
शुभकामना तथा धेरै धेरै बधाई! 🙌
Kulunng Rai Runner