13/02/2026
यदि तपाइको गोप्य अङग :-
चिलाउने, पोल्ने वा जलन हुने, नराम्रो गन्ध आउने , सेतो, पहेंलो वा हरियो पानी बग्ने, दुख्ने वा सुन्निने समस्या आयो र
यस्ता समस्या २ देखि ३ दिनसम्म पनि ठीक भएन भने
don’t Google, don’t ignore 🙅♀️ आफै औषधि नखानुहोस्, सिधै डाक्टरलाई देखाउनुहोस्।
Patan Hospital की Senior Gynecologist Dr. Reena Shrestha सँग आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्।
आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिऔँ, किनकि स्वस्थ महिला नै सुखी परिवारको आधार हो। 💕
Book your appointment:- 9861508888