16/12/2020
प्रत्यक हप्ताको बुधबारको दिन यस टाइम मेडिकेयर क्लिनिकमा वीर हस्पिटलको वरिस्ठ इन्डोक्राइनोलोजिस्ट तथा हर्मोन रोग विशेषज्ञ डा.दिपक मल्ल द्वारा बिरामीहरुको परिक्षण भैरहेको हुँदा,यदि तपाइँहरु लाई पनि सुगर, थाइरोइड तथा हर्मोन लगायत अन्य समस्या भएमा इच्छुक ब्यक्तिद्वारा यथासिघ्र सम्पर्क गर्नु होला। सम्पर्कको लागि:- टाइम मेडिकेयर क्लिनिक एन्ड प्याथोल्याव लगनखेल, तरकारी बजार अगाडि फोन न:- 015551933, 9841481690