23/08/2020
GORKHA IMMUNO CARE AVAILABLE HERE !!!
गोरखा आयुर्वेद कम्पनी प्रा लि द्वारा उत्पादित इमुनो केयर ( Immuno Care) गिलोय सत्व( गुडुची वा गुर्जोको सत्व), यष्टिमधु, अश्वगन्धा सत्व, भुँइअमला, तुलसी, निम, पिपला, मरिच, हरिद्रा(हलेदो वा बेसार), सुठो( अदुवा) को समिश्रण बाट तयार गरिएको यो औषधी शरीरमा रोग प्रतिरोध क्षमता बढाउन, प्रतिरक्षा प्रणाली सुधार्न, रुघाखोकी तथा एलर्जी बाट बच्न को लागि उपयोगी छ! ट्याब्लेट तथा झोलमा उपलब्ध भएको यो औषधी अहिलेको अवस्थामा धेरै नै उपयोगी छ ।
Benefit:
Increases Immunity
Fight against common cold, and flue
Fight against infectious virus
Prepared with Ashwagandha, Giloe( Gurjo), Jesthimadhu and Tulsi
►INQUIRY/ORDER
+977 01 5530133,9863021223
Bakhundole-03 Patan , Lalitpur, Nepal
(Near By Norwegian Embassy)
www.mokshaayurveda.com.np
Open: - 10:00 AM to 6:00