Megha Hospital Pvt. Ltd.

Megha Hospital Pvt. Ltd. "WHERE EXPERTISE MEETS COMPASSION"

महिला इन्फर्टिलिटी जाँच – मेघा हस्पिटलमा ५०% छुट!✅ सम्पूर्ण जाँचहरू✅ विश्वसनीय सेवा✅ सजिलो प्रक्रियाअवश्य आउनुहोस् – स्व...
30/01/2026

महिला इन्फर्टिलिटी जाँच – मेघा हस्पिटलमा ५०% छुट!
✅ सम्पूर्ण जाँचहरू
✅ विश्वसनीय सेवा
✅ सजिलो प्रक्रिया

अवश्य आउनुहोस् – स्वास्थ्य र भविष्यको लागि पहिलो कदम!

सहिद दिवसको शुभकामना २०८२
30/01/2026

सहिद दिवसको शुभकामना २०८२

URGENT........WANTED
27/01/2026

URGENT........WANTED

Special Offer for Diabetes Mellitus PatientsMegha Hospital Pvt. Ltd. now provides discounted investigations for Diabetes...
25/01/2026

Special Offer for Diabetes Mellitus Patients
Megha Hospital Pvt. Ltd. now provides discounted investigations for Diabetes Mellitus patients.

🎯 Special Offer for Hypertension PatientsMegha Hospital Pvt. Ltd. now provides discounted investigations for hypertensio...
25/01/2026

🎯 Special Offer for Hypertension Patients

Megha Hospital Pvt. Ltd. now provides discounted investigations for hypertension patients.

आज मिति २०८२/१०/१० गते शनिबारका दिनस्वयम्भू क्लब र मेघा अस्पतालको संयुक्त आयोजनामाबृद्ध–बृद्धा आमा–बुवा, दाजु–भाइ, दिदी–...
24/01/2026

आज मिति २०८२/१०/१० गते शनिबारका दिन
स्वयम्भू क्लब र मेघा अस्पतालको संयुक्त आयोजनामा
बृद्ध–बृद्धा आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीहरूका लागि
गाइन, अर्थो तथा जनरल मेडिसिन विभागबाट निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम
सफलतापूर्वक सम्पन्न गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ।

यस कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरू,
चिकित्सक टोली, स्वयंसेवक तथा सहयोगी सबैप्रति
हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

Happy Saraswati puja 2082
23/01/2026

Happy Saraswati puja 2082

🌸 सोनाम ल्होसारको हार्दिक मंगलमय शुभकामना ! 🌸यो नयाँ वर्षले सबैको जीवनमास्वास्थ्य, सुख, शान्ति, समृद्धि र दीर्घायु ल्याओ...
19/01/2026

🌸 सोनाम ल्होसारको हार्दिक मंगलमय शुभकामना ! 🌸
यो नयाँ वर्षले सबैको जीवनमा
स्वास्थ्य, सुख, शान्ति, समृद्धि र दीर्घायु ल्याओस्।
परिवारमा आपसी माया, समाजमा सद्भाव
र हरेक दिनमा नयाँ आशा र सफलताको उज्यालो छाओस्।
🙏 सबैमा ल्होसारको हार्दिक शुभेच्छा !

नेपालका आदिवासी जनजाति समुदायका गौरवशाली मगर जाति र थारु जातिको महान् पर्व माघे सङ्क्रान्ति (माघी) को पावन अवसरमा स्वदेश...
15/01/2026

नेपालका आदिवासी जनजाति समुदायका गौरवशाली मगर जाति र थारु जातिको महान् पर्व माघे सङ्क्रान्ति (माघी) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण महानुभावहरूमा
सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
माघी पर्वले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाओस्।
माघीको धेरै–धेरै शुभकामना। 🙏

13/01/2026

🌟 Happy Birthday to Our Respected Chairman 🌟Warmest birthday wishes to Mr. Kishor Jung Rana,Chairman, Megha Hospital Pvt...
13/01/2026

🌟 Happy Birthday to Our Respected Chairman 🌟

Warmest birthday wishes to Mr. Kishor Jung Rana,
Chairman, Megha Hospital Pvt. Ltd.

Your visionary leadership, dedication, and commitment to excellence in healthcare continue to inspire us all. Under your guidance, Megha Hospital has grown with integrity, compassion, and trust, serving the community with pride.
May this special day bring you good health, happiness, and continued success. We wish you many more years of leadership, achievement, and fulfillment.

Happy Birthday, Chairman Sir! 🎉
With highest respect and best wishes,
Team Megha Hospital Pvt. Ltd.

⸻नेपालको स–साना बाइसे–चौबिसे राज्यहरूलाई एकीकरण गरीआज हामी “नेपाल” र “नेपाली” भनेर चिनिन पाएको श्रेयमहान व्यक्तित्व बडाम...
11/01/2026



नेपालको स–साना बाइसे–चौबिसे राज्यहरूलाई एकीकरण गरी
आज हामी “नेपाल” र “नेपाली” भनेर चिनिन पाएको श्रेय
महान व्यक्तित्व बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई जान्छ।
उहाँको वीरता, दूरदर्शिता र राष्ट्रप्रेमलाई कोटि–कोटि नमन।
जय होस्! 🇳🇵

आज हामी स्वतन्त्र राष्ट्रका नागरिक भएर शिर उठाएर हिँड्न पाएका छौँ।
यस ऐतिहासिक उपलब्धिबाट सबै राजनीतिक दल, नेतृत्व र नागरिकले
एउटै पाठ सिक्न आवश्यक छ—
देश टुक्र्याउने होइन, जोड्ने सोच राखौँ।
फूट होइन, एकता नै नेपालको शक्ति हो।
अब चेतना जगाउने समय आएको छ।

Address

Dhobighat
Lalitpur
44700

Telephone

15153398

Website

Alerts

Be the first to know and let us send you an email when Megha Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category