19/09/2025
"A Mixture of Anger and Hope: The Gen Z Movement," is a must-read! Sajeena brilliantly captures the complex psychology of Gen Z, and her insight on the mental health toll of the movement is powerful. So thoughtful and timely. Check it out!
"आक्रोश र आशाको सम्मिश्रण : जेनजी आन्दोलन," एकदमै मन छुने खालको रहेछ। यसले जेनजी पुस्ताको मनोविज्ञानलाई गहिरो गरी केलाएको छ र आन्दोलनले उनीहरूको मानसिक स्वास्थ्यमा पारेको असरबारे पनि कुरा उठाएको छ। यो लेख एकदमै विचारशील र समयसापेक्ष छ। तपाईंहरूले पनि पढ्नुहोला ।
अब जेनजीले संविधानका धारा आफै पढ्न पर्छ, त्यसका कानूनी गाँठाहरूमा आफै घोत्लिनुपर्छ। राजनीति र कूटनीतिबाट भागेर ....