Himalayan Institute of Fire and Emergency Services - HIFES

Himalayan Institute of Fire and Emergency Services - HIFES Himalayan Institute of Fire and Emergency Services HIFES is multi dimensional training center which

विपद् घटनाको कारण नेपालभरीका मुख्य राजमार्ग अवरोध सम्बन्धी सूचना(मिति: २०८२।०६।१८ गते ११:०० बजे) सम्म ।
04/10/2025

विपद् घटनाको कारण नेपालभरीका मुख्य राजमार्ग अवरोध सम्बन्धी सूचना
(मिति: २०८२।०६।१८ गते ११:०० बजे) सम्म ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ...
04/10/2025

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले प्राधिकरणले एक सूचना जारी गर्दै लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छु, प्राधिकरणले सूचना मार्फत भनेको छ ।

उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

Stay Safe, Stay Blessed
02/10/2025

Stay Safe, Stay Blessed

वडा दशैको शुभकामना
30/09/2025

वडा दशैको शुभकामना

हामी गौरव गर्छौ तिमी प्रती जाकिर, सबैको यस्तै सफलताको कथा सुन्ने छौ। Jay Shree Radhey Shyam, our first batch first stude...
15/09/2025

हामी गौरव गर्छौ तिमी प्रती जाकिर, सबैको यस्तै सफलताको कथा सुन्ने छौ।
Jay Shree Radhey Shyam, our first batch first student of HIFES Mr. Zakir Hussain Shaikh. By Now he has completed
1. NFPA 1001 -FF1
FF2
2. NFPA 1072
HAZMAT AWARENESS
HAZMAT OPERATION
3. NFPA1041
4. FIRE SERVICE INSTRUCTOR-1
FIRE FIELD FIRST AID -LEVEL 3. We are very happy for his achievements💖 We wish your better future as always

09/09/2025

Dear Fire Brigades of Kathmandu, Bhaktapur and Lalitpur, please save our monuments, world heritages and singha durbar

Address

Balkumari
Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715200772

Alerts

Be the first to know and let us send you an email when Himalayan Institute of Fire and Emergency Services - HIFES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Himalayan Institute of Fire and Emergency Services - HIFES:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram