Dmin polyclinic pvt.ltd

Dmin polyclinic pvt.ltd All kind of doctors are avaible here with
All kind of Dental& laboratory test service and kind of medacine

26/07/2025
19/07/2025

30/06/2025

available in Dmin polyclinic pvt.ltd
lalitpur

9849771126

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसा...
27/06/2025

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

कसरी जोगिने??

यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।

२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।

३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।

४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।

५. बाहिरी बत्ती घटाउनुहोस:

किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।

६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।

के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चिकित्सकीय सहायता लिनुहोस्।

Dr.Govinda Pokharel Dermatologist
Dmin polyclinic pvt.ltd
01_5919551
984-9771226

  the gentle touch of golden care for your baby's sensitive skin!Infused with the goodness of Pure Cow Ghee, Himalaya Pu...
31/05/2025

the gentle touch of golden care for your baby's sensitive skin!

Infused with the goodness of Pure Cow Ghee, Himalaya Pure Cow Ghee range ensures your little one’s skin remains soft, smooth, and naturally protected. Give your child the care they deserve!




984-9771226
015919551

 #सम्पूर्ण शारीरिक स्वास्थ्य परीक्षण एबंम Whole Body Check Up हजुर हरुको घरमानै आएर गरीन्छ।                             ...
03/05/2025

#सम्पूर्ण शारीरिक स्वास्थ्य परीक्षण एबंम Whole Body Check Up हजुर हरुको घरमानै आएर गरीन्छ।
सम्पर्क नं.9844283182 01-5919551
9849771226
--------------------
हाम्रो सेवाहरु:-
--------------------
✅LFT (कलेजो परीक्षण)
✅RFT (मृगौला परीक्षण)
✅Lipid Profile (मुटुको परीक्षण)
✅Thyroid Function Test
✅Blood Sugar(चिनी रोग परीक्षण)
✅Completed Blood Count (रक्त कोष परीक्षण)
✅Urine Routine Examination (पिसाब परीक्षण)
✅Bone & Joint Sereening (क्याल्सियम र युरिक एसिड परीक्षण)
✅हेमोग्लोविन(परीक्षण)
✅Blood Grouping(परीक्षण) ✅Vitamin B12,Vit D3 परीक्षण
✅ Usg Abd/Pelvic
✅ Doctor consultation -------------------- साथै सम्पूर्ण शारीरिक परीक्षण गरिन्छ। सम्पर्क नं.9844283182 /01-5919551
984-9771226


  Dmin polyclinic pvt.ltd984-9771226
29/04/2025



Dmin polyclinic pvt.ltd
984-9771226

  12-week therapy program that will help you get back to life without dependence on ci******es. Works on WHO-approved Ni...
23/04/2025

12-week therapy program that will help you get back to life without dependence on ci******es. Works on WHO-approved Ni****ne Replacement Therapy. No. 1 Doctor recommended brand in India. Doubles your chances of quitting smoking. Nicotex is available in 5 flavors : Mint Plus, Paan, Cinnamon, Fruit Burst and Ultra Mint.






⁨984-9771226⁩

नयाँ वर्ष २०८२! Dmin polyclinic pvt.ltd को तर्फबाट तपाईंहरू सम्पूर्णमा नयाँ वर्षकोहार्दिक मंगलमय शुभकामना।✨ नयाँ उमङ्ग✨ ...
13/04/2025

नयाँ वर्ष २०८२! Dmin polyclinic pvt.ltd को तर्फबाट तपाईंहरू सम्पूर्णमा नयाँ वर्षको
हार्दिक मंगलमय शुभकामना।
✨ नयाँ उमङ्ग
✨ नयाँ प्रेरणा
✨ नयाँ मुस्कान
ले भरिएको होस् तपाईंको हरेक दिन।

तपाईंको मुस्कान सधैं सुरक्षित रहोस् हाम्रो साथमा
"जहाँ छ विश्वास, त्यहीं छ Dmin polyclinic pvt ltd

Happy New Year 2082!
Stay Healthy, Stay Smiling!





🦷✨☺️

✨नयाँ वर्ष २०८२ को पावन अवसरमा, हामीबाट विशेष स्वास्थ्य सेवाको उपहार! ✨यी नयाँ वर्ष २०८२ मा, हामीले तपाईंहरूका लागि ल्या...
13/04/2025

✨नयाँ वर्ष २०८२ को पावन अवसरमा, हामीबाट विशेष स्वास्थ्य सेवाको उपहार! ✨

यी नयाँ वर्ष २०८२ मा, हामीले तपाईंहरूका लागि ल्याएका छौँ विशेष छुटहरूको अफर:
✅ 20% OFF on inhouse lab tests
✅ 10% all Dental service
✅ 10% OFF on all our packages

📅 Offer valid from Baisakh to 10th Baisakh
📍 Bhisepati, Lalitpur
📞 015919551.984283182
984-9771226
🌐 www.Dminpolyclinic.com.np

के तपाईले इन्फ्लुएञ्जा खोप लगाउनुभयो ?खोप किन आवश्यक छ :- उच्च जोखिममा पर्ने वृदु, बालवालिका, गर्भवती महिला   र दीर्घकाल...
15/03/2025

के तपाईले इन्फ्लुएञ्जा खोप लगाउनुभयो ?

खोप किन आवश्यक छ :

- उच्च जोखिममा पर्ने वृदु, बालवालिका, गर्भवती महिला
र दीर्घकालीन स्वास्थ्य समस्याका लागि सुरक्षित
- स्वास्थ्य सेवा प्रणालीमा पर्ने भार कम गर्न
- संक्रामक रोग फैलिनबाट रोक्न

________________________

📍Dmin polyclinic pvt.ltd
Bhisepati lalitpur
📞01-5919551/984-9771226/9844283182
🌐www. https://www.google.com/url?q=https://dminpolyclinic.com.np

https://www.google.com/url?q=https://dminpolyclinic.com.np/&sa=U&sqi=2&ved=2ahUKEwjh2s3NyIuMAxVpzDgGHTwePDYQFnoECB4QAQ&usg=AOvVaw0qk7kZ3uy05vE4Ku5pLtc3


Dmin polyclinic pvt.ltd

Address

Lalitpur
977

Alerts

Be the first to know and let us send you an email when Dmin polyclinic pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dmin polyclinic pvt.ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram