04/02/2026
🎗️ विश्व क्यान्सर दिवस | United by Unique 🎗️
आज विश्व क्यान्सर दिवस को अवसरमा
“विशिष्टतामा एकता (United by Unique)” भन्ने सन्देशसहित क्यान्सरप्रति सचेतना फैलाउने उद्देश्यले दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो।
यस कार्यक्रममार्फत
✔️ क्यान्सरको प्रारम्भिक पहिचानको महत्व
✔️ समयमै उपचारले जीवन जोगाउन सक्ने तथ्य
✔️ प्रत्येक क्यान्सर बिरामीको यात्रा फरक भए पनि
उनीहरूलाई समान सम्मान, सहयोग र आशाको आवश्यकता
बारे जानकारी दिइयो।
क्यान्सर विरुद्धको लडाइँमा सचेतना, सहानुभूति र एकताले नै फरक पार्छ।