22/04/2026
यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि रक्त बैंकका स्टाफ र स्वयंसेवकलाई उनीहरूले अनुसरण गरेका सुरक्षा प्रोटोकोलहरूको प्रयोग भए नभएको सोध्नुहोस्।यहाँ केहि रक्तदान कार्यक्रमहरु भइरहेका छन्।
पोखरा
१० गते
- शर्भेशोर ब्यवसायी समिती,पन्ती गल्ली बिहान ७ बजे देखि सुरु।
११ गते
- सत्य साही केन्द्र ,नदिपुर बिहान ७ बजे देखि सुरु।