A health center that provides health treatment,give essential suggestions ,and work for the upliftment of community health situation and many more.
01/09/2023
10/03/2022
धरम्पानी आधारभूत स्वास्थ्य केन्द्र सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा फागुन २९ गते दोस्रो कोभिड खोप लगाएको ६ महिना पुगेका नागरिकहरुलाई बुस्टर खोप लगाइने भएकोले कार्ड सहित आउनुहुन अनुरोध गरिन्छ ।
10/02/2022
२०७८ माघ २७
नयाँ कामको शुरूवात
जन्मेदेखी २४ महिना सम्मका बालबालिकाहरुलाई महिला स्वास्थ्य स्वयम् सेविकाद्वारा नियमित वृद्धि अनुगमनको लागि तौल मेशिन सहित रजिस्ट्रर बितरण ।
Be the first to know and let us send you an email when Dharampani Basic Health Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.