12/04/2024
नयां बर्ष खाली पात्रो मा मात्र नभएर हरेक पात्रको जीवन मा
-गल्ती सुधारने नया दिन बनोस
-नया सुरूवात गर्न को लागी नया दिन बनोस
-सिर्जनात्मक काम गर्ने बानीको नया दिन बनोस
-सकारात्मक सोच प्रारम्भ को नया दिन बनोस
-कमसे कम दिन मा दुई घंटा आफ़नो लागी छुट्याउने बानी को लागी नया दिन बनोस
-र अंतमा जब जीवन नै क्षण भंगुर छ भने ब्यर्थ मा म ठुलो तं सानो , मेरो यति तेरो तेत्ति भन्ने भावनाको बिकास गरेर आफुलाई अहंकारी र निक्रिस्ट पात्र बनाउने आज्ञानता बाट मुक्त भई एक सरल , आनंदित र असल पात्र बन्ने यात्रा को नया दिन बनोस!
संपूर्ण मा नया बर्सको मिठो शुभकामना। 🌸🎈🎉🌸