Sital Hospital

Sital Hospital Sital Hospital is Located in Mahendranagar, serving Health Care Services to the General Public.

We’re Hiring! 🏥Join the team at Sital Hospital as a Radiographer and take the next step in your medical career.📍 Work Lo...
17/03/2026

We’re Hiring! 🏥

Join the team at Sital Hospital as a Radiographer and take the next step in your medical career.

📍 Work Location: Bhasi, Mahendranagar
📧 Send your CV to: sitalhospitalmnr@gmail.com

📞 Contact: 9858789696

Be a part of a dedicated healthcare team committed to quality service and patient care.

13/03/2026

👶 बालबालिकामा सास फेर्न गाह्रो हुनु र ओठ निलो देखिनु गम्भीर संकेत हुन सक्छ।

उच्च ज्वरो, निल्न गाह्रो हुनु, लार बग्नु, सास फेर्दा छाती भित्र धस्सिनु वा ओठ निलो देखिनु जस्ता लक्षण देखिएमा यो Acute Epiglottitis जस्तो गम्भीर समस्या हुन सक्छ। यस्तो अवस्थामा ढिला नगरी तुरुन्त चिकित्सकसँग परामर्श लिनु अत्यन्त आवश्यक छ।

👨‍⚕️ डॉ. उपेन्द्र यादव | 👩‍⚕️ डॉ. अनुस्का त्रिपाठी
बालरोग विशेषज्ञ

HCRC Hospital
📍 स्थान: नेपालगञ्ज–१०, चारबिहिनी रोड, बाँके
📞 सम्पर्क: 9761950404
🌐 www.hcrc.com.np

We are expanding our team! 👩‍⚕️Sital Hospital is looking for ANM / Staff Nurses (2 positions) with SBA training to join ...
13/03/2026

We are expanding our team! 👩‍⚕️
Sital Hospital is looking for ANM / Staff Nurses (2 positions) with SBA training to join our dedicated healthcare team.

📍 Location: Bhasi, Mahendranagar
📧 Send your CV to: sitalhospitalmnr@gmail.com

If you are passionate about patient care and want to grow in a supportive medical environment, we would love to hear from you.

📞 9858789696

13/03/2026

डा. सगुन बिष्ट, MBBS (DU), MD (Internal Medicine – TU), अब सितल अस्पताल मा Consultant Physician का रूपमा उपलब्ध हुनुहुन्छ।

🔹 उपचार हुने प्रमुख समस्याहरू:
✔️ मधुमेह (Sugar)
✔️ उच्च रक्तचाप (BP / Pressure)
✔️ थाइराइड
✔️ कलेजो तथा मिर्गौला सम्बन्धी समस्या
✔️ दम तथा सास फेर्न गाह्रो हुने समस्या
✔️ पेट, आन्द्रा तथा पाचन समस्या
✔️ ज्वरो, संक्रमण, कमजोरी
✔️ महिला तथा पुरुष स्वास्थ्य समस्या
✔️ मानसिक स्वास्थ्यसम्बन्धी परामर्श
✔️ नियमित स्वास्थ्य जाँच तथा Preventive Care

👉 यदि तपाईं वा तपाईंका आफ्ना कुनै पनि स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने, ढिलाइ नगर्नुहोस्।
सही उपचार, सही समयमा – सितल अस्पतालमा सम्पर्क गर्नुहोस्।

📍 ठेगाना: Bhasi, Mahendranagar, Kanchanpur
📞 सम्पर्क: 099-521978 | 9858789696

🙏 स्वास्थ्य नै धन हो – आजै जाँच गराऔं, सुरक्षित रहौं।



Sitalhospital
13/03/2026

Sitalhospital

"गर्भवती महिलाहरूको सुरक्षित मातृत्वका लागि अब 4D अल्ट्रासाउन्ड सेवा सँगै एनाेम्याली स्क्यान उपलब्ध! 🏥👶
📍 सितल हस्पिटल, महेन्द्रनगर
🕒 समय: हरेक दिन बिहान ८:३० - १०:०० बजे र साँझ ३:३० - ६:०० बजे
📅 शनिबार तथा सार्वजनिक बिदामा: बिहान १०:०० - साँझ ६:००
डॉ. सन्तोष आत्रेय (MBBS, MD - Radiology, Dhaka) को विशेषज्ञ सेवाको फाइदा लिनुहोस्!
📞 अपोइन्टमेन्ट र थप जानकारीका लागि 9858789696 मा सम्पर्क गर्नुहाेस |

्ट्रासाउन्ड #सितल लहस्पिटल #गर्भवतीमहिलाकोस्वास्थ्य

महिलाको स्वास्थ्य अत्यन्त संवेदनशील र महत्वपूर्ण विषय हो। गर्भावस्था, प्रसूति तथा विभिन्न स्त्रीरोग सम्बन्धी समस्याहरूला...
11/03/2026

महिलाको स्वास्थ्य अत्यन्त संवेदनशील र महत्वपूर्ण विषय हो। गर्भावस्था, प्रसूति तथा विभिन्न स्त्रीरोग सम्बन्धी समस्याहरूलाई समयमै पहिचान गरी विशेषज्ञबाट उपचार गराउनु आवश्यक हुन्छ।

**डॉ. नारायण प्रसाद पौडेल (MBBS, MD – Obstetrics & Gynecologist)**
👉 २० वर्षभन्दा बढी अनुभव
👉 NMC No: 3609

अब **सितल अस्पताल** मा प्रसूति तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण जाँच, परामर्श र उपचार सेवा उपलब्ध छ।

🔹 परिवार नियोजन सम्बन्धी स्थायी तथा अस्थायी सेवाहरू
🔹 सुरक्षित मातृत्व सेवा
🔹 गर्भावस्था जाँच तथा नियमित चेकअप
🔹 शल्यक्रियामार्फत तथा सामान्य डेलिभरी
🔹 पाठेघरको विभिन्न जाँच तथा उपचार
🔹 बाँझोपन (Infertility) सम्बन्धी परामर्श
🔹 अनियमित महिनावारीको उपचार
🔹 तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पिसाब नलीको समस्या
🔹 महिलामा देखिने विभिन्न स्वास्थ्य समस्याहरूको विशेषज्ञ उपचार

🕘 **हरेक दिन बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म सेवा उपलब्ध।**

यदि तपाईंलाई वा तपाईंको परिवारका महिलाहरूलाई प्रसूति तथा स्त्रीरोग सम्बन्धी कुनै समस्या छ भने ढिला नगरी विशेषज्ञसँग परामर्श लिनुहोस्। समयमै उपचारले धेरै जटिल समस्याबाट बचाउन सक्छ।

📍 स्थान: भाँसी, महेन्द्रनगर, कञ्चनपुर
📞 सम्पर्क: **099-521978 / 9858789696**

**स्वस्थ महिला, स्वस्थ परिवार।**
आजै सितल अस्पतालमा सम्पर्क गर्नुहोस्। 🌸

Mental health # sital hospital # mahendranagar  Dipak
10/03/2026

Mental health # sital hospital # mahendranagar Dipak

Mental health is something we all have. It’s an essential part of all of us which includes our thoughts and feelings, how we are getting on with other people...

के तपाई लाई डिप्रेशन त भको  छै न?
05/03/2026

के तपाई लाई डिप्रेशन त भको छै न?

Vaccines
04/03/2026

Vaccines

Happy holi  hospital  healthy
02/03/2026

Happy holi hospital healthy

🩺 निःशुल्क OPD सेवा – सीमित समयका लागि!मानसिक तनाव, चिन्ता, डिप्रेसन, निन्द्राको समस्या, लागुऔषध दुव्र्यसन, व्यवहार परिव...
26/02/2026

🩺 निःशुल्क OPD सेवा – सीमित समयका लागि!

मानसिक तनाव, चिन्ता, डिप्रेसन, निन्द्राको समस्या, लागुऔषध दुव्र्यसन, व्यवहार परिवर्तन, वा अन्य मानसिक स्वास्थ्य सम्बन्धी समस्या भोगिरहनुभएको छ?
अब ढिला नगर्नुहोस् — विशेषज्ञसँग प्रत्यक्ष परामर्श लिने सुनौलो अवसर आएको छ।

👨‍⚕️ वरिष्ठ नसा तथा मानसिक रोग विशेषज्ञ डा. दिपक कुवँर (MBBS, MD Neuropsychiatry, NMC No: 5574) द्वारा
📍 सितल अस्पताल, काठमाडौं मा
🎉 फागुन महिनाभर निःशुल्क OPD सेवा

🗓 मिति:
• १५ गते (शुक्रबार) – बेलुकी ३ बजे देखि ६ बजे
• १६ गते (शनिबार) – बिहान ९ बजे देखि बेलुकी ६ बजे
• १७ गते (आइतबार) – बिहान ९ बजे देखि ११ बजे

💬 मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ।
समयमै परामर्श लिनुहोस्, स्वस्थ जीवनतर्फ एक कदम अघि बढ्नुहोस्।

📞 आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्।
📩 इनबक्स गर्नुहोस् वा सम्पर्क नम्बरमा कल गर्नुहोस्।

👉 स्थान सीमित छ — पहिले आउनेलाई प्राथमिकता।

फागुन १५,१६ र १७ गते  ( तेस्रो हप्ता )
25/02/2026

फागुन १५,१६ र १७ गते ( तेस्रो हप्ता )

Address

Bhasi
Mahendranagar

Telephone

+9779749319777

Website

Alerts

Be the first to know and let us send you an email when Sital Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sital Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram