Mantra Hospital and Research Center

Mantra Hospital and Research Center Welcome to Mantra Hospital. Located in Mahendranagar, we offer compassionate, high-quality care with modern facilities and expert doctors.

At Mantra Hospital, we treat with trust, respect, and heart — standing by you and your loved ones at every step.

क्षयरोगमुक्त समाज निर्माणमा हातेमालो गरौँ! समयमै पहिचान गरौँ, पूर्ण उपचार गरौँ र क्षयरोगलाई जितौँ। आफ्नो स्वास्थ्यको ख्य...
24/03/2026

क्षयरोगमुक्त समाज निर्माणमा हातेमालो गरौँ!
समयमै पहिचान गरौँ, पूर्ण उपचार गरौँ र क्षयरोगलाई जितौँ।
आफ्नो स्वास्थ्यको ख्याल राखौँ, सधैं सजग रहौँ।

मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा चैत्र १४ गते, शनिबार विशेष रूपमा विशेषज्ञ डाक्टरहरूद्वारा Endoscopy तथा Br...
21/03/2026

मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा चैत्र १४ गते, शनिबार विशेष रूपमा विशेषज्ञ डाक्टरहरूद्वारा Endoscopy तथा Bronchoscopy सेवा उपलब्ध हुने जानकारी गराइन्छ।

यस सेवामा अनुभवी तथा दक्ष विशेषज्ञहरू:
👉डा. नारायण जोशी – छाती तथा फोक्सो रोग विशेषज्ञ (MD Pulmonary Medicine)
👉डा. प्रतिम प्रधान – पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ (MD DM Hepatology)

उहाँहरूद्वारा छाती, फोक्सो, पेट तथा पाचन प्रणालीसँग सम्बन्धित विभिन्न समस्याहरूको सही पहिचान, परीक्षण तथा प्रभावकारी उपचार गरिनेछ।

यदि तपाईंलाई लामो समयदेखि खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, खाना मन नलाग्ने, वा अन्य सम्बन्धित समस्या छन् भने यो अवसर नछुटाउनुहोस्।

📅 चैत्र १४ गते, शनिबार
📍 मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर, कञ्चनपुर
📞 आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्।

We are Searching for ENT Surgeon,Join Mantra Hospital & Research Center as a Consultant ENT Surgeon.Competitive salary a...
16/03/2026

We are Searching for ENT Surgeon,
Join Mantra Hospital & Research Center as a Consultant ENT Surgeon.
Competitive salary and free accommodation provided.

प्रत्येक दिन अल्ट्रासाउण्ड सेवा!! बिहान देखी बेलुका सम्म !! मन्त्र हस्पिटल 🏥 !!
13/03/2026

प्रत्येक दिन अल्ट्रासाउण्ड सेवा!! बिहान देखी बेलुका सम्म !!
मन्त्र हस्पिटल 🏥 !!

नारी शक्ति, साहस र समर्पणको प्रतीक हुन्।समाज निर्माणदेखि राष्ट्र विकाससम्म महिलाहरूको योगदान अमूल्य छ।अन्तर्राष्ट्रिय ना...
08/03/2026

नारी शक्ति, साहस र समर्पणको प्रतीक हुन्।
समाज निर्माणदेखि राष्ट्र विकाससम्म महिलाहरूको योगदान अमूल्य छ।
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।

– मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर परिवार

08/03/2026
08/03/2026

विशेषज्ञ सेवा, पूर्ण हेरचाह। सुरक्षित र स्वस्थ जीवनका लागि आजै सम्पर्क गर्नुहोस्।

📞 Contact: 099-520548, 9749319804
📧 Email: mantrahospitalmnr@gmail.com
🌐 Website: www.mantrahospital.com.np

Thank you 🙏  healthnewsnepal.com
03/03/2026

Thank you 🙏 healthnewsnepal.com

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण गरिएको छ।

हार्दिक शुभकामना!!
02/03/2026

हार्दिक शुभकामना!!

02/03/2026

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी (Bronchoscopy) सेवा सुरु
!! स्वास्थ्य सेवामा नयाँ विश्वास — धनगढीबाट महेन्द्रनगरतर्फ बिरामीको यात्रा !!!
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक मन्त्र अस्पताल, महेन्द्रनगरमा ब्रोंकोस्कोपी(Bronchoscopy) सेवा सुरु भएको छ । यो सेवा अहिलेसम्म नेपालगञ्जमा समेत उपलब्ध थिएन । यसअघि धेरैजसो बिरामीहरू बुटवल वा भारतको लखनऊसम्म जान बाध्य हुनुहुन्थ्यो ।
अब भने आफ्नै सहर महेन्द्रनगरस्थित मन्त्र अस्पतालमै ब्रोंकोस्कोपी सेवा उपलब्ध गराउन सफल भएका छौं । गत शनिबार मात्रै धनगढी बाट ६ जना बिरामीहरू मन्त्र अस्पताल, महेन्द्रनगरमा ब्रोंकोस्कोपी गराउन आउनु भएको थियो । बिरामीहरू उपचारका लागि मन्त्र अस्पताल रोजेर महेन्द्रनगर आउनु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यस ऐतिहासिक कार्यको नेतृत्व गर्नुभएको सुदूरपश्चिम प्रदेशका पहिलो कन्सल्टेन्ट पल्मोनोलोजिस्ट Dr. Narayan Joshi (MD Pulmonologist, AIIMS ऋषिकेश) हाल SETI Provincial Hospital मा कार्यरत हुनुहुन्छ ।
यस उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने डा. नारायण जोशी, सहायक योगेन्द्र अवस्थी, सहायक जगदीश भट्ट , सहायक धनुसा बोहरा तथा Mantra Team प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
मन्त्र अस्पताल स्वास्थ्य सेवामा निरन्तर स्तरोन्नति गर्दै अघि बढिरहेको छ र उत्कृष्ट सेवामार्फत सुदूरपश्चिमका बिरामीहरूलाई आफ्नै घरआँगनमा विशेषज्ञ उपचार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ । हामीले प्रगतिको अर्को महत्वपूर्ण पाइला चालेका छौं ।
"विश्वास, सेवा र उत्कृष्टताको प्रतिबद्धता"

Wishing you happy birthday to you Mr. Yogendra Awasthi( ENT+OPD+ Endoscopy Incharge).
28/02/2026

Wishing you happy birthday to you Mr. Yogendra Awasthi( ENT+OPD+ Endoscopy Incharge).

Address

Traffic Chowk
Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Mantra Hospital and Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mantra Hospital and Research Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category