JK Medicare

JK Medicare JK Medicare is a leading Medical store located in Mahendranagar serving all National & International

https://jkmedicare.com.np/ Medical Service

काठमाडौँका बरिष्ट डाक्टर अब जे. के. मेडिकेयर महेन्द्रनगरमा! भेट्ने मिति: २१ चैत २०८२, शनिवार!👨‍⚕️वरिष्ठ छाला (चर्म रोग),...
31/03/2026

काठमाडौँका बरिष्ट डाक्टर अब जे. के. मेडिकेयर महेन्द्रनगरमा! भेट्ने मिति: २१ चैत २०८२, शनिवार!

👨‍⚕️वरिष्ठ छाला (चर्म रोग), यौन रोग तथा सौन्दर्य विशेषज्ञ - डा. शम्भु दत्त जोशी
उपचार हुने समस्याहरु: शरीर चिलाउने छाला फुस्रो हुने, शरीरमा दुबी डाबर पुरानो दाद कपाल झर्ने, यौन रोग तथा कुष्ठ रोग, अनुहारको चायाँ पोतो तथा सम्पूर्ण छाला सम्बन्धि रोगको उपचार !

👨‍⚕️मृगौला (किडनी) तथा मुत्र रोग विशेषज्ञ - डा. अर्चन शम्शेर राणा
उपचार हुने समस्याहरु: छिन छिनमा पिसाब लाग्ने, पिसाबको मात्रामा कमि हुने, वाक वाकी, बान्ता हुने, धाडको तल्लो भागमा दुख्ने, छाला चिलाउने तथा सम्पूर्ण मृगौला सम्बन्धि रोगको उपचार !

थप जानकारी तथा नाम दर्ताको लागि:
☎099-525256, 9848723066
📍स्थानः महेन्द्र नगर गल्ली नं १, अस्पताल लाइन

27/03/2026

काठमाडौँका बरिष्ट डाक्टरहरु अब जे. के. मेडिकेयर महेन्द्रनगरमा! भेट्ने मिति: १४ चैत २०८२, शनिवार!
👨‍⚕️डायबिटिज, थाईराईड हर्मोन विशेषज्ञ तथा फिजिसियन - डा. बजरंग कुमार रौनियार
उपचार हुने समस्याहरु: मधुमेह सुगर थाईराइड, शरीरको उचाई नबढ्ने, पिसाब धेरै लाग्ने मोटोपन बढ्ने, महिनावारी गडबडी र निसन्तान सम्बन्धी सम्पूर्ण उपचार सेवा।
👨‍⚕️ कन्सल्टेन्ट कार्डियोलोजिष्ट (मुटु रोग विशेषज्ञ) - डा. सुरक्षा जोशी
उपचार हुने समस्याहरु: मुटुरोग, मधुमेह, थाइराइड, दम, उच्च रक्तचाप सम्बन्धी सम्पूर्ण उपचार सेवा
👨‍⚕️वरिष्ठ छाला (चर्म रोग), यौन रोग तथा सौन्दर्य विशेषज्ञ - डा. शम्भु दत्त जोशीबाट उपचार हुने समस्याहरु: शरीर चिलाउने छाला फुस्रो हुने, शरीरमा दुबी डाबर पुरानो दाद कपाल झर्ने, यौन रोग तथा कुष्ठ रोग, अनुहारको चायाँ पोतो
नवजात शिशु र बालबालिकाको छाला, नङ्ग, कपालको समस्या (Pediatric Dermatosis), महिला र पुरुषमा हुने यौन (गुप्त) समस्या (Sexual Health Medicine) तथा सम्पूर्ण छाला सम्बन्धि रोगको उपचार !
Advance Services: PRP-GFC । Exosomes । LASER । STD/HIV । ALLERGY। PAP SMEAR । SKIN ANALYZE । HYDRA FACIAL । Chemical Peel । BOTOX । INFERTILITY । HAIR TRANSPLANT । DERMATO Surgery । Telemedicine
थप जानकारी तथा नाम दर्ताको लागि:
☎099-525256, 9848723066
📍स्थानः महेन्द्र नगर गल्ली नं १, अस्पताल लाइन

रामनवमीको शुभकामना !- JK Medicare
27/03/2026

रामनवमीको शुभकामना !
- JK Medicare

काठमाडौँका बरिष्ट डाक्टरहरु अब जे. के. मेडिकेयर महेन्द्रनगरमा! भेट्ने मिति: १४ चैत २०८२, शनिवार!👨‍⚕️डायबिटिज, थाईराईड हर...
23/03/2026

काठमाडौँका बरिष्ट डाक्टरहरु अब जे. के. मेडिकेयर महेन्द्रनगरमा! भेट्ने मिति: १४ चैत २०८२, शनिवार!
👨‍⚕️डायबिटिज, थाईराईड हर्मोन विशेषज्ञ तथा फिजिसियन - डा. बजरंग कुमार रौनियार
उपचार हुने समस्याहरु: मधुमेह सुगर थाईराइड, शरीरको उचाई नबढ्ने, पिसाब धेरै लाग्ने मोटोपन बढ्ने, महिनावारी गडबडी र निसन्तान सम्बन्धी सम्पूर्ण उपचार सेवा।

👨‍⚕️ कन्सल्टेन्ट कार्डियोलोजिष्ट (मुटु रोग विशेषज्ञ) - डा. सुरक्षा जोशी
उपचार हुने समस्याहरु: मुटुरोग, मधुमेह, थाइराइड, दम, उच्च रक्तचाप सम्बन्धी सम्पूर्ण उपचार सेवा

👨‍⚕️वरिष्ठ छाला (चर्म रोग), यौन रोग तथा सौन्दर्य विशेषज्ञ - डा. शम्भु दत्त जोशीबाट उपचार हुने समस्याहरु: शरीर चिलाउने छाला फुस्रो हुने, शरीरमा दुबी डाबर पुरानो दाद कपाल झर्ने, यौन रोग तथा कुष्ठ रोग, अनुहारको चायाँ पोतो
नवजात शिशु र बालबालिकाको छाला, नङ्ग, कपालको समस्या (Pediatric Dermatosis), महिला र पुरुषमा हुने यौन (गुप्त) समस्या (Sexual Health Medicine) तथा सम्पूर्ण छाला सम्बन्धि रोगको उपचार !
Advance Services: PRP-GFC । Exosomes । LASER । STD/HIV । ALLERGY। PAP SMEAR । SKIN ANALYZE । HYDRA FACIAL । Chemical Peel । BOTOX । INFERTILITY । HAIR TRANSPLANT । DERMATO Surgery । Telemedicine
थप जानकारी तथा नाम दर्ताको लागि:
☎099-525256, 9848723066
📍स्थानः महेन्द्र नगर गल्ली नं १, अस्पताल लाइन

  - JK Medicare
21/03/2026

- JK Medicare

✨ छाला, यौनरोग तथा सौन्दर्य सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्।👨‍⚕️वरिष्ठ छाला (चर्म रोग), यौन रोग तथा सौन्दर्य विश...
20/03/2026

✨ छाला, यौनरोग तथा सौन्दर्य सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्।

👨‍⚕️वरिष्ठ छाला (चर्म रोग), यौन रोग तथा सौन्दर्य विशेषज्ञ - डा. शम्भु दत्त जोशीबाट उपचार हुने समस्याहरु: शरीर चिलाउने छाला फुस्रो हुने, शरीरमा दुबी डाबर पुरानो दाद कपाल झर्ने, यौन रोग तथा कुष्ठ रोग, अनुहारको चायाँ पोतो, नवजात शिशु र बालबालिकाको छाला, नङ्ग, कपालको समस्या (Pediatric Dermatosis), महिला र पुरुषमा हुने यौन (गुप्त) समस्या (Sexual Health Medicine) तथा सम्पूर्ण छाला सम्बन्धि रोगको उपचार !

Advance Services: PRP-GFC । Exosomes । LASER । STD/HIV । ALLERGY। PAP SMEAR । SKIN ANALYZE । HYDRA FACIAL । Chemical Peel । BOTOX । INFERTILITY । HAIR TRANSPLANT । DERMATO Surgery । Telemedicine

📅 डाक्टर भेट्ने मिति: ७ चैत २०८२, शनिवार

थप जानकारी तथा नाम दर्ताको लागि:
☎099-525256, 9848723066
📍स्थानः महेन्द्र नगर गल्ली नं १, अस्पताल लाइन

✨ छाला, यौनरोग तथा सौन्दर्य सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्।अनुभवी विशेषज्ञ डा. शम्भु दत्त जोशीबाट छाला, कपाल झर...
17/03/2026

✨ छाला, यौनरोग तथा सौन्दर्य सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्।
अनुभवी विशेषज्ञ डा. शम्भु दत्त जोशीबाट छाला, कपाल झर्ने, एलर्जी, दाग–धब्बा, संक्रमण तथा यौन सम्बन्धी समस्याको परामर्श तथा उपचार उपलब्ध।
📅 डाक्टर भेट्ने मिति: ७ चैत २०८२, शनिवार
👨‍⚕️ डा. शम्भु दत्त जोशी
MBBS (KU), MD (NAMS/Bir Hospital), FAAD (USA)
वरिष्ठ छाला, यौनरोग तथा सौन्दर्य विशेषज्ञ
थप जानकारी तथा नाम दर्ताको लागि:
☎099-525256, 9848723066
📍स्थानः महेन्द्र नगर गल्ली नं १, अस्पताल लाइन

✨ छाला, यौनरोग तथा सौन्दर्य सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्।अनुभवी विशेषज्ञ डा. शम्भु दत्त जोशी बाट छाला, कपाल झ...
12/03/2026

✨ छाला, यौनरोग तथा सौन्दर्य सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्।

अनुभवी विशेषज्ञ डा. शम्भु दत्त जोशी बाट छाला, कपाल झर्ने, एलर्जी, दाग–धब्बा, संक्रमण तथा यौन सम्बन्धी समस्याको परामर्श तथा उपचार उपलब्ध।

📅 डाक्टर भेट्ने मिति: ३० फागुन २०८२, शनिबार

👨‍⚕️ डा. शम्भु दत्त जोशी
MBBS (KU), MD (NAMS/Bir Hospital), FAAD (USA)
वरिष्ठ छाला, यौनरोग तथा सौन्दर्य विशेषज्ञ

थप जानकारी तथा नाम दर्ताको लागि:
☎099-525256, 9848723066
📍स्थानः महेन्द्र नगर गल्ली नं १, अस्पताल लाइन

🧠 मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टरसँग भेट्ने अवसरयदि तपाईं वा तपाईंका आफन्तहरूमा डिप्रेसन, चिन्ता, माइग्रेन, निन्द्रा ...
12/03/2026

🧠 मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टरसँग भेट्ने अवसर
यदि तपाईं वा तपाईंका आफन्तहरूमा डिप्रेसन, चिन्ता, माइग्रेन, निन्द्रा समस्या, लागुपदार्थको लत, वा बारम्बार बेहोस हुने समस्या जस्ता लक्षण देखिएका छन् भने अब चिन्ता नगर्नुहोस्।

📅 डाक्टर भेट्ने मिति: ३० फागुन २०८२, शनिबार

👨‍⚕️ डा. तनवीर अहमद खान
MBBS, MD – BPKIHS, Dharan
मानसिक तथा नसा रोग विशेषज्ञ

थप जानकारी तथा नाम दर्ताको लागि:
☎099-525256, 9848723066
📍स्थानः महेन्द्र नगर गल्ली नं १, अस्पताल लाइन

Address

Hospital Road, Bhidmatt Municipality
Mahendranagar
10400

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

9848723066

Alerts

Be the first to know and let us send you an email when JK Medicare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram