Krishna Medicines

Krishna Medicines Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Medicines, Pharmacy / Drugstore, Malangwa.

15/06/2024

A health clinic for your healthcare.

23/05/2024

यही शनिवार।

यही शनिवार।
23/05/2024

यही शनिवार।

14/04/2024

सम्पर्क गर्न नबिर्सिनुहोला, कृष्णा मेडीसिन औषधि पसल सँगै रहेको Krishna Medicare Clinic
Date: Baisakh 08, Saturday (20 April)
Call 046-520094, 9844064094 or direct message at https://wa.me/message/IQ4UYUR4VFOLN1 for appointment.

चाँडै आफ्नो Appointment Book गर्नुहोस, छाला सम्बन्धित समस्याबाट मुक्ति पाउनुहोस। सम्पर्क न. 9844064094 Krishna Medicare ...
14/04/2024

चाँडै आफ्नो Appointment Book गर्नुहोस, छाला सम्बन्धित समस्याबाट मुक्ति पाउनुहोस। सम्पर्क न. 9844064094 Krishna Medicare Pvt. Ltd.
Baisakh 08, Saturday, Time: 11:00am - 05:00pm

23/03/2020

Here is the full Press Release of Government regarding Lock down:

नेपालभर COVID-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन. २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजे सम्म लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरेको छः

१.औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने,

२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाउने,

३.सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने,

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरु
मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने,

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित
कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने,

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाइ मुल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,

८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा वाधा पुन्याउने व्यक्तिलाई सोहि ऐन बमोजिम सजाय हुने ।

प्रमुख
निर्णयहरुः
१. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको
संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (coviD-19) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृत गर्ने,

२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजै देखि बलम्बु सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट COVID-19 को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र
स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने । यसका लागि रक्षा
मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले
आवश्यक समन्वय गर्ने ।

सचेत रहन आग्रह।
05/03/2020

सचेत रहन आग्रह।

04/06/2019
Sanitation is one of the greatest medical advance.  As more people are using toilets 🚽 in   these days, the situation of...
28/02/2019

Sanitation is one of the greatest medical advance. As more people are using toilets 🚽 in these days, the situation of health ➕ also improved. Between 2011 & 2016, diarrhoea prevalence decreased from 14 per cent to 8 per cent 🏥.

If you have a cough for 2 weeks or more, consult with your health care provider; it could be tuberculosis.
03/01/2019

If you have a cough for 2 weeks or more, consult with your health care provider; it could be tuberculosis.

Happy New Year 2019!
31/12/2018

Happy New Year 2019!

18/11/2018

Vaccine-preventable diseases include:
Cervical cancer
Cholera
Diphtheria
Hep B
Influenza
Japanese encephalitis
Measles
Mumps
Pertussis
Pneumonia
Polio
Rabies
Rotavirus
Rubella
Tetanus
Typhoid
Varicella
Yellow Fever

Address

Malangwa
45807

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+97746520094

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Medicines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Krishna Medicines:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram