Madan Achham

Madan Achham journalism �
photophotography�
videography�
youtuber�

नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार स्वर्गीय सुनिल थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
07/02/2026

नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार स्वर्गीय सुनिल थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

जुन बेला काठमाडौँ, पोखरा जस्ता शहरका मान्छेहरूलाई ल्यापटप, कम्प्युटर भनेको के हो थाहा थिएन, त्यो बेला म्याग्दीको दुर्गम ...
06/02/2026

जुन बेला काठमाडौँ, पोखरा जस्ता शहरका मान्छेहरूलाई ल्यापटप, कम्प्युटर भनेको के हो थाहा थिएन, त्यो बेला म्याग्दीको दुर्गम गाउँमा इन्टरनेट जोडेर टेलिमेडिसिन सेवा पुर्‍याउने महावीर पुनलाई ‘लाटो’ भन्न मिल्दैन। जुन बेला घर अगाडि स्कुल भएर पनि पढ्न जानु पर्छ भन्ने चेतना नेपालीहरूमा थिएन, त्यो बेला अमेरिकाको विश्व विद्यालयमा पढ्न पाउँ भनेर चिठी पठाउने महावीर पुनलाई ‘सोझो’ भन्न मिल्दैन।

त्यसैले, महावीर पुन लाटो छ, सोझो छ भनेर (emotional sympathy) दयामायाको भोट होइन, महावीर पुन भिजनरी छ, अरु सामान्य मान्छेहरुले भन्दा महावीर पुनले सय वर्ष पछाडीको कुरा सोच्न सक्ने क्षमता राख्छ भनेर (Competence-based Voting) योग्यताको भोट दिनुहोला। किनकि, आफूले लेखेको किताब आफ्नै टाउकोमा राखेर बेचेको पैसाले कृषि औजार कारखाना चलाउने सपना औसत दिमागले सजिलै प्रोसेसिंग गर्न सक्दैन।

[म्याग्दी‑१, चुनाव चिन्ह: त्रिभुज]

"देशमा चुनाव आईराछ, म सँग एक भोट छ ! यो भोट माग्ने तपाईंसँग आधार  के छ ?"
04/02/2026

"देशमा चुनाव आईराछ, म सँग एक भोट छ ! यो भोट माग्ने तपाईंसँग आधार के छ ?"

28/01/2026

ल त ल बिदेसी चलखेल र घुसपैठनै हो रे मानौ एकछिन !
तर त्यत्रो विदेसी चलखेल र घुसपैठ हुदै गरेको थाहै नपाउने प्रधानमन्त्रि अयोग्य यसै सावित हुन्छ त हौं ।
तपाइलाई फेरि जिताउला तर फेरि भोलि अस्ति जस्तै चलखेल भएकै पत्तो पाउनु भएन भने देश सकियन अनि ??
कसरि दिनु राज्य सत्ता यस्तो अयोग्यलाई !
भयो बा अब बल नगर्नुस आराम गर्नुस संयास लिनुस , अब देश नया अनुहारले चलाउछन पनि बनाउछन पनि ।

संसदमा अब नया अनुहार

बर्दियाको प्रसिद्ध ठाकुर बाबाको दर्शन गर्न पुगे बालेन ।
27/01/2026

बर्दियाको प्रसिद्ध ठाकुर बाबाको दर्शन गर्न पुगे बालेन ।

25/01/2026

SPA काे लागि कर्मचारी आवश्यक्ता
📌तलब:15000-25000
📌लेडिज:10 jana
📌स्थान ः चितवन , विरगन्ज
📌सम्पर्क: 9708943177 , 9863216583
👉नोट:काम जानेको,नजानेको दुवैले गर्न मिल्ने।
👉️खाना बस्नको सुबिधा

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा बङ्गलादेशको स्थान स्कटल्याण्डले लिएको छ। फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा सुरु हुन...
24/01/2026

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा बङ्गलादेशको स्थान स्कटल्याण्डले लिएको छ। फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा सुरु हुने प्रतियोगिताबाट बङ्गलादेश बाहिरिएको हो।

आईसीसीले केही दिनअघि बङ्गलादेश क्रिकेट बोर्डलाई २४ घण्टे समयसीमा दिएको थियो। सो समयसीमा पूरा भएपछि शनिबार (जनवरी २४) आईसीसीले अन्ततः निर्णय गर्दै बङ्गलादेशलाई हटाएर स्कटल्याण्डलाई समावेश गरेको हो।

स्कटल्याण्ड टी–२० विश्वकपको समूह ‘सी’ मा नेपालसँगै रहनेछ। उक्त समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटली पनि रहेका छन्।

24/01/2026

युवाहरुलाई आह्वान —-

अहिलेको चुनाव हेर्दा कुनै सस्तो फिल्मजस्तै लागिरहेको छ।हिरोको भूमिकामा बालेन साह, हिरोको साथी रवि लामिछाने।गुन्डाको भूमि...
23/01/2026

अहिलेको चुनाव हेर्दा कुनै सस्तो फिल्मजस्तै लागिरहेको छ।
हिरोको भूमिकामा बालेन साह, हिरोको साथी रवि लामिछाने।
गुन्डाको भूमिकामा केपी ओली, गुन्डाको साथी महेश बस्नेत।
सस्तो फिल्ममा जस्तै कमेडीको भाग भने ऋषि धमलाले सम्हालेका छन्।
हेर्दा पूरा नाटकजस्तो लाग्छ।
अब फिल्मको अन्तिम दृश्य बाँकी छ—
जित्ने हिरो हो कि गुन्डा, हेर्न बाँकी नै छ। 🎭😅

23/01/2026

मेहनत, धैर्य र विश्वासको फल आज प्राप्त भयो।
Australia को भिसा प्राप्त गरेकोमा भान्जा लाई धेरै धेरै बधाई।
तिम्रो यात्रा सफल रहोस्, सपना पूरा होऊन्। 🇦🇺🌏

तनहुँतर्फ त्रिशुली नदी किनारमा भेटिएको गणपति डिलक्सको बस उत्खनन् कार्यलाई चितवन र तनहुँका सुरक्षा निकायको संयुक्त बैठकले...
23/01/2026

तनहुँतर्फ त्रिशुली नदी किनारमा भेटिएको गणपति डिलक्सको बस उत्खनन् कार्यलाई चितवन र तनहुँका सुरक्षा निकायको संयुक्त बैठकले निरन्तरता दिने निर्णय गरेको छ । साथै हेलिकप्टर प्रयोग गरि हेभी उपकरण लान नसकिने निश्कर्ष समेत निकालेको छ ।

बालेन शाह आज बिहान ताप्लेजुङको पाथीभरा मन्दिर र मुक्कुम्लुङ पुगे। 🕉️🙏🏼
23/01/2026

बालेन शाह आज बिहान ताप्लेजुङको पाथीभरा मन्दिर र मुक्कुम्लुङ पुगे। 🕉️🙏🏼

Address

Chitwan
Narayangarh

Opening Hours

Monday 10:00 - 21:00
Tuesday 10:00 - 21:00
Wednesday 10:00 - 21:00
Thursday 10:00 - 21:00
Friday 10:00 - 21:00
Saturday 10:00 - 21:00
Sunday 10:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Madan Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram