Dudhakunda Winter Fruit Agriculture Farm.

  • Home
  • Dudhakunda Winter Fruit Agriculture Farm.

Dudhakunda Winter Fruit Agriculture Farm. Our farm some commercial fruit farms recently started in Nepal. Kiwi & many more please, Contact us for more details.

Kiwi harvesting 2024.
17/11/2024

Kiwi harvesting 2024.

किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेर...
14/10/2024

किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ। रेड किबि टिपि सकियो। चाहियेमा सम्पर्क गर्नु हुन अनुतोद छ। मोबाईल ९८४१४२५२२६, ९८६२८५७१५०

Kiwis of this year.
18/06/2024

Kiwis of this year.

29/05/2024
16/02/2024
04/01/2024

सोलुखुम्बुको गार्मामा जाङ्बु शेर्पाको किबि खेती ।करिब सात बर्ष देखि ब्यबसाय गर्दै आउनु भएको छ , यसबाट राम्रो आम्.....

किवीमा असाध्यै धेरै भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ । यसले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र शरीरलाई रोगबाट टाढा राख...
18/12/2023

किवीमा असाध्यै धेरै भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ । यसले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र शरीरलाई रोगबाट टाढा राख्छ । रक्तचापलाई नियन्त्रण गर्छ: सन् २०१४ को एक अनुसन्धानका अनुसार एकदिनमा लगभग २–३ वटा किवी खाँदा रक्तचाप कम हुन्छ । लामो समयसम्म यसको नियमित सेवन गर्दा उच्च रक्तचाप, स्ट्रोक, हृदयघात वा मुटुसँग सम्बन्धित रोग टाढै रहन्छ ।

किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स....

समाचारको धन्यवाद नारायण दाइ।
10/12/2023

समाचारको धन्यवाद नारायण दाइ।

आफ्नै देशमा केही गर्छु भनेर मेहनत गर्यो, मेहनतको फल पनि फल्यो तर बजार छैन । काठमाडौ लगायत ठुला ठुला शहरमा बिदेशी उत्पादन...
05/12/2023

आफ्नै देशमा केही गर्छु भनेर मेहनत गर्यो, मेहनतको फल पनि फल्यो तर बजार छैन । काठमाडौ लगायत ठुला ठुला शहरमा बिदेशी उत्पादन छ्याप्छ्याप्ती भेटिन्छ्न तर आफ्नै देशको अर्गानिक उत्पादन रोएर बसेको छ। येहि बिडम्बनाका बीच अर्गानिक किबि उत्पादन गरि तपाईंहरु माज लयाएका छौ। चाहिएमा सम्पर्क गर्नुहोला।
९८६२८५७१५०, ९८४१४२५२२६

Address


0097738690253

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779862857150

Alerts

Be the first to know and let us send you an email when Dudhakunda Winter Fruit Agriculture Farm. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram