15/07/2025
मिति २०८२/०४/०९ गते १० बजे शुक्रबारका दिन SCAS, Nepal,भेरी अस्पताल र डा. राजन पाण्डेको बिशेष पहलमा मेदान्त अस्पताल, लखनउका रगत रोग बिभागका निर्देशक Dr. Anshul Gupta सिकल सेल र थालेसिमियाका बिरामीहरुको नि:शुल्क परामर्शका लागि भेरी अस्पताल नेपालगन्ज आउँदै हुनुहुन्छ । त्यसैले मासी फेर्नुपर्ने बिरामी तथा अन्य बिरामीहरुले भेरी अस्पतालमा वा SCAS, Nepal का सहजकर्ता मिना तामाङ वा प्रतिमा चौधरी सङ बेलैमा नाम टिपाएर आ आफ्नो पालो बुक गर्नुहोला।
मिति २०८२/०४/७ पछी बुक हुने ब्यहोरा जानकारी गराइन्छ । यो पोस्ट शेयर गरि सहयोग गर्नुहुन पनि अनुरोध गरिन्छ ।