29/03/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 💐
माननीय निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। 💐
जनताको स्वास्थ्य अभिवृद्धि र समृद्ध राष्ट्र निर्माणतर्फ तपाईंको नेतृत्वले प्रेरणादायी र सकारात्मक योगदान पुर्याओस् भन्ने शुभेच्छा व्यक्त गर्दै, तपाईंका प्रयासहरू सफल रहून् भन्ने कामना गर्दछौं। 💙
— वेस्टर्न अस्पताल परिवार 🏥
#स्वास्थ्यनेपाल #नेतृत्व #जनस्वास्थ्य