Allrounder Medic Help

Allrounder Medic Help Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Allrounder Medic Help, Medical and health, Nepalganj.

• स्वास्थ्य सम्बन्धि जानकारी तथा समाचार
• विशेषज्ञ डाक्टरहरुबाट रोगहरुको जानकारी
• स्वास्थ्य सेवामा सहुलियत
• उचित स्वास्थ्य केन्द्र सम्बन्धि जानकारी
• विशेषज्ञ डाक्टरहरुबाट अनलाईन तथा फोनकल मार्फत परामर्श

23/10/2024

बच्चाहरुमा हुने Asthma बारे छोटो जानकारी दिनुहुदैँ वरिष्ठ बालरोग विशेषज्ञ डा. निश्चल मास्के ।

🌟 ल्याप्रोस्कोपिक शल्यक्रिया (Laparoscopic Surgery) के हो?👉 ल्याप्रोस्कोपिक शल्यक्रिया आधुनिक प्रविधिको प्रयोग गरेर गरिन...
22/10/2024

🌟 ल्याप्रोस्कोपिक शल्यक्रिया (Laparoscopic Surgery) के हो?
👉 ल्याप्रोस्कोपिक शल्यक्रिया आधुनिक प्रविधिको प्रयोग गरेर गरिने शल्यक्रिया हो, जसमा शरीरमा सानो चिरा (incision) लगाएर अपरेशन गरिन्छ। यसमा लामो र पातलो उपकरणको प्रयोग गरिन्छ, जसलाई ल्याप्रोस्कोप भनिन्छ, जसले शरीरको भित्री भागको प्रत्यक्ष दृश्य दिन्छ।
🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

✍️ मृगौेलाधात हुने कारणहरु • तीब्र रुपमा झाडापखाला लागेर अत्याधिक जल विनियोजन भएमा । • अत्याधिक रक्तस्राव भएमा ।• शरीरमा...
20/10/2024

✍️ मृगौेलाधात हुने कारणहरु

• तीब्र रुपमा झाडापखाला लागेर अत्याधिक जल विनियोजन भएमा ।
• अत्याधिक रक्तस्राव भएमा ।
• शरीरमा जीवाणुको संक्रमण भई धेरै नै शिथिल भएमा।
• कुनै पनि औषधिको कारणबाट वा विष सेवन गरेमा।
• मुत्रनलीमा अवरोध वा संक्रमण जस्तैः शिश्नका ग्रन्थी बढेमा मृगौलाको पत्थरी भएमा मुत्राशयको क्यान्सर भएमा
🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

✍️ हृदयाघातलाई मायोकार्डियल इन्फार्क्शन अथवा MI पनि भनिन्छ। यो त्यतिबेला हुन्छ जब हृदयको मांसपेशीमा अक्सिजन पुर्याउने रक...
20/10/2024

✍️ हृदयाघातलाई मायोकार्डियल इन्फार्क्शन अथवा MI पनि भनिन्छ। यो त्यतिबेला हुन्छ जब हृदयको मांसपेशीमा अक्सिजन पुर्याउने रक्तवाहिनी नली अवरूद्ध हुन्छ अनि हृदयको एक हिस्सामा रगतको प्रवाह बन्द हुन्छ। यदि यसको तत्काल उपचार गरिएन भने, हृदयको मांसपेशीको त्यो हिस्साको मृत्यु हुन्छ। तपाईंले जति छिटो उपचार प्राप्त गर्नुहुन्छ, तपाईंको हृदयमा त्यति नै कम्ती क्षति पुग्छ। रक्तवाहिनी नली निम्न कारणहरूले गर्दा अवरूद्ध हुन सक्छ:

• बोसो जम्मा हुनु जसलाई प्लाक भनिन्छ
• रगतको फाल्सो
• रक्तवाहिनी नलीमा सङ्कुचन
🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

20/10/2024

👉 जाडोको मौसममा कपालको हेरचाह बारे छोटो जानकारी दिनुहुँदै वरिष्ठ छाला तथा यौनरोग
विशेषज्ञ डा. आर.के.झा
🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

The endocrine system is a network of glands that produce and release hormones, which regulate various bodily functions s...
19/10/2024

The endocrine system is a network of glands that produce and release hormones, which regulate various bodily functions such as metabolism, growth, reproduction, and mood. Key glands include the pituitary, thyroid, adrenal glands, pancreas, and go**ds (ovaries and te**es). These hormones act as chemical messengers, traveling through the bloodstream to target organs and tissues, maintaining balance in the body's internal environment (homeostasis). The system works closely with the nervous system to coordinate complex processes and respond to changes, ensuring overall health and stability.

The appendix is a small, tube-like structure attached to the large intestine in the lower right abdomen. It measures abo...
19/10/2024

The appendix is a small, tube-like structure attached to the large intestine in the lower right abdomen. It measures about 3 to 4 inches long and is a vestigial organ, meaning its original function in human evolution is not entirely clear. Although once considered useless, recent research suggests it may play a role in the immune system by harboring beneficial bacteria that can help recolonize the gut after infections.

However, the appendix can sometimes become inflamed and swollen, leading to a condition called appendicitis. This condition is often caused by a blockage, such as a hard piece of stool or an infection, which can lead to increased pressure, swelling, and even rupture if not treated promptly. Symptoms of appendicitis typically include sudden abdominal pain that starts near the navel and shifts to the lower right abdomen, along with nausea, vomiting, and fever.

Treatment for appendicitis often involves surgical removal of the appendix, known as an appendectomy. This procedure can be done through a traditional open surgery or a less invasive laparoscopic approach, depending on the severity of the inflammation. While the appendix is not essential for survival, removing it does not cause significant long-term health problems.

19/10/2024

छालाको क्यान्सर बारे छोटो जानकारी दिनुहुँदै वरिष्ठ छाला तथा यौनरोग
विशेषज्ञ डा. आर.के.झा
🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

18/10/2024

😀 मुटुरोगहरुको बारेमा छोटो जानकारी दिनुहुदैँ मुटुरोग विशेषज्ञ डा. कृष्ण चन्द्र अधिकारी
🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

18/10/2024

😀 दादरोग बारे छोटो जानकारी दिनुहुँदै वरिष्ठ छाला तथा यौनरोग
विशेषज्ञ डा. आर.के.झा
🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

18/10/2024

✍️ धातुरोगको बारेमा जानकारी दिनुहुँदै वरिष्ठ छाला तथा यौनरोग
विशेषज्ञ डा. आर.के.झा

🔎 अन्य जानकारी साथै डाक्टर संग परामर्श लिन
Contact: 9704588043

13/08/2024

✍️ सानो उमेरमा हुने गर्भधारणले किशोरीमा नकारात्मक प्रभाव पार्छ । गर्भधानका लागि उनको शरीर परिपक्व भैसकेको हुुँदैन जसका कारण गर्भ तुुहिने वा कम तौलको बच्चा जन्मने वा रोगी वा अपाङ्ग वा मरेको बच्चा जन्मन सक्छ । यसका अतिरिक्त उनको स्वास्थ्यमा दीर्घकालिन असर हुनुका साथै उनको शैक्षिक, आर्थिक, सामाजिक जीवनमा असर पर्नसक्छ ।

👉 स्त्री तथा प्रसूूति रोग विशेषज्ञलाई भेट्न वा परामर्श लिन
हामीलाई हाम्रो फेसबुुक पेजमा Message गर्नुुहोला ।

Address

Nepalganj
00977

Website

Alerts

Be the first to know and let us send you an email when Allrounder Medic Help posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram