Kripa Hospital-Nepalgunj

Kripa Hospital-Nepalgunj Dr Praveen & Dr Rahul Mishra ( General-Uro,Ortho consultation & surgery services)
24 × 7 Emergency services with best patient care.

कृपा हस्पिटलका  संस्थापक सदस्य डा.राहुल मिश्रा ज्यूलाइ जन्म दिनकाे हार्दिक शुभकामना ।:कृपा हस्पिटल परिवार: नेपालगन्ज बाँ...
26/01/2026

कृपा हस्पिटलका संस्थापक सदस्य डा.राहुल मिश्रा ज्यूलाइ जन्म दिनकाे हार्दिक शुभकामना ।

:कृपा हस्पिटल परिवार:
नेपालगन्ज बाँके ।
Dr Rahul Mishra

"सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥"विद्याकी देवी सरस्वती माताको जयसरस्वती पुजा (ब...
23/01/2026

"सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥"
विद्याकी देवी सरस्वती माताको जय
सरस्वती पुजा (बसन्त पन्चमी)को शुभकामना ।

:-कृपा हस्पिटल परिवार:-
आदर्शनगर -१०,नेपालगन्ज, बांके
☎️ ०८१-५३१०००
📞 ९८६६२२४५५१

सोनाम ल्होसारको हार्दिक शुभकामना ।:-कृपा हस्पिटल परिवार:-आदर्शनगर -१०,नेपालगन्ज, बांके☎️ ०८१-५३१०००📞 ९८६६२२४५५१
19/01/2026

सोनाम ल्होसारको हार्दिक शुभकामना ।

:-कृपा हस्पिटल परिवार:-
आदर्शनगर -१०,नेपालगन्ज, बांके
☎️ ०८१-५३१०००
📞 ९८६६२२४५५१

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार एउटै हस्पिटलमा🔷 #कृपा_हस्पिटल_प्रा.लि.नेपालगन्ज-१०,बांके ।▶️ डायलिसिसकाे फिस्तुला बनाउन...
17/01/2026

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार एउटै हस्पिटलमा🔷
#कृपा_हस्पिटल_प्रा.लि.नेपालगन्ज-१०,बांके ।

▶️ डायलिसिसकाे फिस्तुला बनाउने
▶️ प्रोस्टेट ग्रन्थी,पिसाब थैली र मृगौलामा भएको क्यान्सरको उपचार
▶️ हाईद्रोसिल, मलद्वारमा भएको पाईल्स,फिस्टुला,फिसरकाे अप्रेसन
▶️ पिसाब नलीको पथरी,मृगौलाको पथरी,पिसाब थैलीको पथरी,पित्तथैलीको पथरी र हर्नियाको अप्रेसन
▶️ मिर्गौला रोग, मुत्र रोग, क्यान्सर रोग सम्बन्धि सबै उपचार ।

⛔️२४सै घन्टा ईमर्जेन्सी सेवा
⛔️दैनिक OPD सेवा रहेको
⛔️२४सै घन्टा फार्मेसी सेवा

▶️अप्रेसन सेवा
⛔️माईनर तथा मेजर अप्रेसन
⛔️दुरबिनबाट तथा लेजर बाट अप्रेसन सेवा
⛔️HDU तथा प्राईवेट क्याबिनको सुबिधा
⛔️अन्य विशेषज्ञ डाक्टर सेवा

👉️👉️सेवाको लागी सम्झनुहोस ।
🏨 कृपा हस्पिटल प्रा.लि., आदर्शनगर-१०, नेपालगन्ज, बांके (बाटिका होटेलको सामुन्ने, पेट्रोल पम्पको पश्चिम पट्टि)
☎️ 081-53100
📞 9866224551

📣कर्मचारी आवश्यकता 📣👉 H.A.....04👉 PCL Nursing --04👉️ C.M.A./A.N.M....04👩‍🏫Requriement:-  Medical Council with Experience...
15/01/2026

📣कर्मचारी आवश्यकता 📣
👉 H.A.....04
👉 PCL Nursing --04
👉️ C.M.A./A.N.M....04

👩‍🏫Requriement:- Medical Council with Experience.
📝Salary:- Negotiable
👉Please send your CV & Application at 📞 9815566851
E-mail: kripahospitalpvtltd@gmail.com
कृपा हस्पिटल प्रा.लि., आर्दशनगर-१०,नेपालगन्ज, बाँके
☎️ ०८१-५३१०००
📞 9866224551

माघे संक्रान्तिको  हार्दिक शुभकामना ।कृपा हस्पिटल परिवार आदर्शनगर-१०,नेपालगन्ज,बांके । ☎️ ०८१-५३१०००📞९८६६२२४५५१    आदर्श...
15/01/2026

माघे संक्रान्तिको हार्दिक शुभकामना ।

कृपा हस्पिटल परिवार आदर्शनगर-१०,नेपालगन्ज,बांके ।
☎️ ०८१-५३१०००
📞९८६६२२४५५१

आदर्शनगर-१०,नेपालगन्ज,बांके ।

🔶 के तपाई हाडजोर्नी र नशा रोग बाट पीडित हुनुहुन्छ ?👉️सबै सेवा कृपा हस्पिटल नेपालगन्जमा !👨‍⚕️डा.राहुल मिश्र✅कन्सल्टेन्ट अ...
09/01/2026

🔶 के तपाई हाडजोर्नी र नशा रोग बाट पीडित हुनुहुन्छ ?
👉️सबै सेवा कृपा हस्पिटल नेपालगन्जमा !

👨‍⚕️डा.राहुल मिश्र
✅कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
✅हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
✅एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
✅एन.एम.सी. नंः १३४१०

🩺 सेवाहरू/विशेषता:
🔰हात, खुट्टा, ढाड तथा हाडजोर्नी दुख्ने समस्या
🔰हाडजोर्नीको पुरानो दुखाईको उपचार
🔰नशा दुख्ने, झमझमाउने समस्या
🔰हड्डी टुटफुट भएको पलास्टर लगाउने
🔰हड्डी सम्बन्धि सम्पूर्ण अप्रेसन
🔰अर्थोस्कोपिक लिगमेन्ट रिकन्सट्रकसन
🔰जोर्नी प्रत्यारोपणको उपचार तथा अप्रेसन

👉️जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Rahul Mishra

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार  कृपा_हस्पिटल,नेपालगन्जमा ।▶️ Laser treatement: प्रोस्टेट ग्रन्थी,पिसाब थैली र मृगौलामा...
06/01/2026

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार कृपा_हस्पिटल,नेपालगन्जमा ।

▶️ Laser treatement: प्रोस्टेट ग्रन्थी,पिसाब थैली र मृगौलामा भएको क्यान्सरको उपचार
▶️ Endoscopic surgery: नलीबाट गरिने सबै सल्यक्रियाहरु
▶️ Surgery treatement: पिसाब नलीको पथरी,मृगौलाको पथरी,पिसाब थैली साङुरो भए खोल्ने, पित्तथैलीको पथरी र हर्नियाको अप्रेसन ।
▶️ Major operation :प्रोस्टेट अप्रेसन (TURP/Open surgery )मिर्गौला रोग वा ब्लडरको पथरि अप्रेसन ।

⛔️२४सै घन्टा ईमर्जेन्सी सेवा
⛔️दैनिक OPD सेवा रहेको
⛔️२४सै घन्टा फार्मेसी सेवा

👉️👉️सेवाको लागी सम्झनुहोस ।
🏨 कृपा हस्पिटल प्रा.लि., आदर्शनगर-१०, नेपालगन्ज, बांके (बाटिका होटेलको सामुन्ने, पेट्रोल पम्पको पश्चिम पट्टि)
☎️ 081-53100
📞 9866224551

नेपालगन्जकाे प्रख्यात हस्पिटल !!! कृपा हस्पिटल ,नेपालगन्ज, बांके👉️अब सबै उपचार सेवा एकै ठाउँमा 🔷 मुत्रराेग, पेट राेग, मृ...
02/01/2026

नेपालगन्जकाे प्रख्यात हस्पिटल !!!
कृपा हस्पिटल ,नेपालगन्ज, बांके
👉️अब सबै उपचार सेवा एकै ठाउँमा
🔷 मुत्रराेग, पेट राेग, मृगाैला राेग
🔷 हाडजाेर्नि तथा नशा राेग

Know Your Doctor
👨‍⚕️डा.प्रविन कुमार गुप्ता
प्रमुख कन्सल्टेन्ट सर्जन (Uro-Onco Surgery)
मुत्ररोग, क्यान्सर रोग तथा जनरल सर्जन
MS (General Surgery), FAMS (Urology)
Fellowship in Urology and Kidney Transplant (Singapore)
NMC No: 7672

Know Your Doctor
👨‍⚕️डा.राहुल मिश्र
कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
एन.एम.सी. नंः १३४१०

जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Praveen Gupta Kripa Hospital-Nepalgunj Rahul Mishra

01/01/2026

यस कृपा हस्पिटलका डा.तथा सम्पुर्ण कर्मचारी हरु लगायत देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण लाई नयाँ बर्ष ई.सम्वत 2026 को हार्दिक मंगलमय शुभकामना ।

:कृपा हस्पिटल प्रा.लि.परिवार :-
आदर्शनगर -१०,नेपालगन्ज, बांके
☎️ ०८१-५३१०००
📞 ९८६६२२४५५१

सम्पुर्ण गुरुङ समुदायमा तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना ।:- कृपा हस्पिटल प्रा.लि.:-आदर्शनगर-१०,नेपालगन्ज, बांके ।☎...
30/12/2025

सम्पुर्ण गुरुङ समुदायमा तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना ।
:- कृपा हस्पिटल प्रा.लि.:-
आदर्शनगर-१०,नेपालगन्ज, बांके ।
☎️ ०८१-५३१०००
📞 ९८६६२२४५५१

Address

Adarsh Nagar/10
Nepalganj
21900

Telephone

+97781531000

Website

Alerts

Be the first to know and let us send you an email when Kripa Hospital-Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kripa Hospital-Nepalgunj:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram