Nepalgunj Neuro Hospital

Nepalgunj Neuro Hospital Best Neuro Hospital in Nepalgunj

09/02/2026
09/02/2026

नेपालगन्ज: अन्तर्राष्ट्रिय छारेरोग (Epilepsy) दिवसको अवसरमा नेपालगन्ज न्यूरो हस्पिटलले छारेरोग सम्बन्धी जनचेतनामुल.....

श्री पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमाज्ञान, बुद्धि, विवेक र सुसंस्कारकी देवीमाँ सरस्वतीको कृपालेसम्पूर्ण बिरामीज्यूह...
23/01/2026

श्री पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा
ज्ञान, बुद्धि, विवेक र सुसंस्कारकी देवी
माँ सरस्वतीको कृपाले
सम्पूर्ण बिरामीज्यूहरू, बिरामीका आफन्तजन,
चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीवर्ग
तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा
ज्ञान, स्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौं।
शुभ सरस्वती पूजा २०८२ !

नेपालगञ्ज न्यूरो अस्पताल प्रा. लि.

नेपालगञ्ज न्यूरो अस्पताल प्रा. लि. को चौथो वार्षिकोत्सव को शुभअवसरमाहामीप्रति निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्नुह...
16/01/2026

नेपालगञ्ज न्यूरो अस्पताल प्रा. लि. को चौथो वार्षिकोत्सव को शुभअवसरमा
हामीप्रति निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्नुहुने
सम्पूर्ण आदरणीय बिरामीज्यूहरू, बिरामीका आफन्तजन,
स्वास्थ्यकर्मी, कर्मचारीवर्ग तथा शुभेच्छुक महानुभावहरूमा
हृदयदेखि नै हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौँ।
गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो यात्रामा
यहाँहरूकै विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतासहित
सबैमा उत्तम स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ।
चौथो वार्षिकोत्सवको हार्दिक शुभकामना!
– नेपालगञ्ज न्यूरो अस्पताल प्रा. लि. परिवार

नेपालगन्ज न्युरो हस्पिटलको तर्फबाटसम्पूर्ण बिरामीज्यूहरू, बिरामीका आदरणीय आफन्तहरू तथा देश–विदेशमा रहनु भएका सम्पूर्ण ने...
01/01/2026

नेपालगन्ज न्युरो हस्पिटलको तर्फबाट
सम्पूर्ण बिरामीज्यूहरू, बिरामीका आदरणीय आफन्तहरू तथा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।
आउँदो नयाँ वर्षले तपाईंहरू सबैको जीवनमा
सुस्वास्थ्य, सुख–शान्ति, आशा, सकारात्मक ऊर्जा र समृद्धि
लिएर आओस्।
हरेक दिन नयाँ उत्साह, आत्मविश्वास र सफलताले भरिपूर्ण बनोस् भन्ने कामना गर्दछौं।
हामी सदैव तपाईंहरूको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै,
सबैको जीवन स्वस्थ, सुरक्षित र खुशीयालीमय बनोस् भनी हार्दिक शुभेच्छा प्रकट गर्दछौं

Congratulations to our MD Dr. Joshan Neupane for his remarkable participation as a Speaker and Moderator of a session in...
23/11/2025

Congratulations to our MD Dr. Joshan Neupane for his remarkable participation as a Speaker and Moderator of a session in the 5th International Conference of NESON (INCONESON 5.0)
A proud moment for Nepalgunj Neuro Hospital!

Nepalgunj Neuro is proud to have served as the Medical Partner of the 11th Dhara Nepalgunj Marathon 2025, organized by C...
22/11/2025

Nepalgunj Neuro is proud to have served as the Medical Partner of the 11th Dhara Nepalgunj Marathon 2025, organized by Creative Hands.
Congratulations to all the runners, and heartfelt thanks to the organizers, volunteers, and our medical team for ensuring a safe and successful event! 🏅💙

नेपाल न्युरोसर्जन समाज (NESON) का अध्यक्षमा निर्वाचित हुनुभएकोमा Prof Dr. Rajiv Jha लाइ हार्दिक बधाई तथा शुभकामना।तपाईंक...
17/11/2025

नेपाल न्युरोसर्जन समाज (NESON) का अध्यक्षमा निर्वाचित हुनुभएकोमा Prof Dr. Rajiv Jha लाइ हार्दिक बधाई तथा शुभकामना।
तपाईंको नेतृत्व, अनुभव र दृष्टिले नेपालमा न्यूरो सेवाको गुणस्तर र पहुँच विस्तारमा नयाँ उचाइ स्थापित गरोस् भन्ने कामना।

गराउने हैन त Hba1c Test By-'GOLD STANDARD METHOD HPLC.उत्कृष्ट ल्याब सेवा थप नया टेष्टहरुको साथ :अस्पतालको सेवालाई समयान...
11/11/2025

गराउने हैन त Hba1c Test By-'GOLD STANDARD METHOD HPLC.

उत्कृष्ट ल्याब सेवा थप नया टेष्टहरुको साथ :
अस्पतालको सेवालाई समयानुकुल आधुनिकीकरण तथा प्रविधियुक्त बनाई बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा पु-याउनको लागि अस्पतालको मेडिकल ल्याब सेवा उपलब्ध छ !!
हामी संग छ तपाईहरुले खोजेको जस्तो पर्याप्त स्वास्थ्य सेवा !!
थप परामर्श तथा जानकारीको लागि सम्पर्क :
☎️081-535777 | +977-9749979999
Lab hotline Number=9802574828
✅जेल रोड-10(Near Jivan Raksha) नेपालगन्ज,बाँके
Nepalgunj Neuro And General Hospital

Address

Jail Road 10, Nepalgunj
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Neuro Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepalgunj Neuro Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram