HCRC Hospital

HCRC Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HCRC Hospital, Hospital, Nepalganj.
(3)

24/04/2026

अब दोष खोज्ने होइन, समाधान खोज्ने समय हो।
बाँझोपन पुरुष र महिलाको दुवै कारणले हुन सक्छ।
आधुनिक उपचार, अनुभवी विशेषज्ञ र विश्वस्तरीय सेवा।
👉 HCRC Hospital मा आफ्नो सन्तानको सपना पूरा गर्नुहोस्।
#भरपर्दोउपचार ゚viralシfypシ゚viralシalシ HCRC Hospital Manju Shan Shah Kumar Shan Shah

24/04/2026

एक फलोपियन ट्युब ब्लक भए पनि आमा बन्ने सम्भावना सकिन्छ ❗

यदि अर्को ट्युब स्वस्थ र खुला छ भने, प्राकृतिक रूपमा गर्भ रहन सक्छ 🤍
सही समयमा प्रयास र उचित जाँचले तपाईंको सपना पुरा हुन सक्छ ✨

📍 HCRC Hospital, नेपालगञ्ज–१०, चारबहीनी रोड, बाँके
📞 081-535151 | 9845536984
🌐 www.hcrc.com.np #भरपर्दोउपचार ゚viralシfypシ゚viralシalシ

HCRC Hospital Manju Shan Shah Kumar Shan Shah

मिति 2083/01/11, शुक्रबारका दिन Financial Literacy सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।उक्त कार्यक्...
24/04/2026

मिति 2083/01/11, शुक्रबारका दिन Financial Literacy सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सिद्धार्थ बैंकका Regional Manager,keshab khati. Branch Manager तथा विभिन्न कर्मचारीहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै, HCRC अस्पतालको तर्फबाट अध्यक्ष डा. कुमार सान साहज्यू, Managing Director मञ्जु बिसी शाहज्यू, अस्पताल व्यवस्थापक विनिता खत्री लगायत सम्पूर्ण विभागका इन्चार्ज तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कर्मचारीहरूलाई वित्तीय व्यवस्थापन (Financial Management), अनलाइन ठगी (Online Fraud) बाट बच्ने उपायहरू, साथै बचत (Saving) र लगानी (Investment) कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।
यस कार्यक्रमले कर्मचारीहरूलाई आर्थिक सचेतना बढाउन तथा सुरक्षित वित्तीय अभ्यास अपनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

23/04/2026

HCRC Hospital मा बालबालिकाको स्वास्थ्य जाँच माया, धैर्यता र बालमैत्री तरिकाले गरिन्छ।
डाक्टरसँग खेल्दै–खेल्दै बच्चाको स्वास्थ्य अवस्था बुझिन्छ, जसले गर्दा बच्चा सहज महसुस गर्छ र अभिभावक पनि ढुक्क हुनुहुन्छ। 💙
यहाँ हामीले विशेष ध्यान दिने कुराहरू:
✅ बच्चासँग मित्रवत व्यवहार
✅ खेलमैत्री वातावरणमा चेकजाँच
✅ डरमुक्त उपचार प्रक्रिया
✅ अनुभवी डाक्टरद्वारा बालरोग जाँच
✅ सरसफाइ र सुरक्षित वातावरण
✅ अभिभावकलाई स्पष्ट परामर्श
बच्चाको हाँसो नै हाम्रो प्रेरणा हो।
उपचार मात्र होइन, आत्मीय सम्बन्ध बनाउने सेवा — यही हो हाम्रो पहिचान।
आफ्नो बच्चाको स्वास्थ्य जाँच गराउन आजै सम्पर्क गर्नुहोस्।
📍 स्थान: नेपालगञ्ज
🏥 HCRC Hospital
#बालम #भरपर्दोउपचार ゚viralシfypシ゚viralシalシ HCRC Hospital

23/04/2026

छाला तथा सौन्दर्य रोगसम्बन्धी सफल उपचार अब नेपालगञ्जमै!
अब छाला र सौन्दर्यसम्बन्धी समस्याको उपचारका लागि टाढा जानु पर्दैन।
🏥 HCRC Hospital, नेपालगञ्ज मा
🔬 अत्याधुनिक लेजर प्रविधिबाट सुरक्षित, प्रभावकारी र सफल उपचार उपलब्ध छ।
💠 लेजर प्रविधिबाट उपचार हुने समस्याहरू:
✔️ दाग–धब्बा (Pigmentation, Melasma)
✔️ अनावश्यक रौं हटाउने (Laser Hair Removal)
✔️ ट्याटु हटाउने
✔️ झोलिएको छाला, रिंकल्स तथा एजिङ समस्या
✔️ छालाको रङ सुधार तथा ग्लो बढाउने उपचार
👨‍⚕️ अनुभवी छाला तथा सौन्दर्य रोग विशेषज्ञद्वारा
✔️ बिना अपरेसन
✔️ कम दुखाइ
✔️ सुरक्षित र आधुनिक उपचार
📍 स्थान: HCRC Hospital, नेपालगञ्ज
📞 आजै परामर्शका लागि सम्पर्क गर्नुहोस्।
स्वस्थ छाला, आत्मविश्वासपूर्ण मुस्कान!
#भरपर्दोउपचार ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシalシ l HCRC Hospital Annu Ranjit

👶 ICSI (आइसिएसआई) कहिले आवश्यक हुन्छ?यदि प्राकृतिक रूपमा गर्भधारणमा समस्या भइरहेको छ भने ICSI एक प्रभावकारी समाधान हुन स...
22/04/2026

👶 ICSI (आइसिएसआई) कहिले आवश्यक हुन्छ?

यदि प्राकृतिक रूपमा गर्भधारणमा समस्या भइरहेको छ भने ICSI एक प्रभावकारी समाधान हुन सक्छ। 💡
विशेषगरी यी अवस्थाहरूमा उपयोगी हुन्छ:

✔️ शुक्राणुको खराब बनावट
✔️ कमजोर गतिशीलता
✔️ शुक्राणु बाहिर निस्कन अवरोध
✔️ कम संख्या भएका शुक्राणु

👩‍⚕️ विशेषज्ञ सेवा सहित सुरक्षित र सफल उपचारको लागि
📍 HCRC Hospital सँग जोडिनुहोस्

📞 आजै अपोइन्टमेन्ट लिनुहोस् र आफ्नो अभिभावक बन्ने सपना पूरा गर्नुहोस् 💕

🤰 उच्च जोखिम गर्भावस्था (High Risk Pregnancy) लाई बेवास्ता नगर्नुहोस्!आमा र शिशुको सुरक्षाका लागि समयमै पहिचान र विशेषज्...
22/04/2026

🤰 उच्च जोखिम गर्भावस्था (High Risk Pregnancy) लाई बेवास्ता नगर्नुहोस्!

आमा र शिशुको सुरक्षाका लागि समयमै पहिचान र विशेषज्ञको सल्लाह अत्यन्त आवश्यक हुन्छ। 💙
यदि तपाईंलाई उच्च रक्तचाप, मधुमेह, मृगौला वा थाइराइड जस्ता समस्या छन् भने विशेष ध्यान दिनुहोस्।

👩‍⚕️ अनुभवी विशेषज्ञबाट सुरक्षित मातृत्वको सुनिश्चितता
📍 HCRC Hospital – तपाईंको भरोसाको स्वास्थ्य साथी

📞 आजै परामर्श लिनुहोस् र सुरक्षित गर्भावस्थातर्फ एक कदम अघि बढ्नुहोस्।

22/04/2026

HCRC Hospital मा अत्याधुनिक CO₂ Laser उपचार सेवा !
अब छाला, तथा सामान्य सर्जरीसम्बन्धी धेरै समस्याहरूको समाधान एउटै ठाउँमा — सुरक्षित, छिटो र प्रभावकारी CO₂ Laser प्रविधिबाट।
CO₂ Laser बाट हुने प्रमुख उपचारहरू
मासु पलाएको (Warts) हटाउने
कोठी, तिल, स्किन ट्याग हटाउने
अनुहारका दाग–धब्बा, पिग्मेन्टेसन कम गर्ने
Acne scar (दाग) सुधार गर्ने
छालामा भएको असामान्य मासु वृद्धि हटाउने
किन CO₂ Laser?
✅ बिना टाँका, कम रक्तस्राव
✅ छिटो उपचार, छिटो निको हुने
✅ न्यून पीडा र कम जोखिम
✅ सफा र सटीक उपचार विधि
किन HCRC Hospital?
✔️ अनुभवी विशेषज्ञ डाक्टरको सेवा
✔️ आधुनिक उपकरण र सुरक्षित वातावरण
✔️ एकै ठाउँमा परामर्शदेखि उपचारसम्म सुविधा
आजै HCRC Hospital मा आएर CO₂ Laser प्रविधिबाट सुरक्षित र प्रभावकारी उपचार पाउनुहोस्।
स्वस्थ छाला र आत्मविश्वासका लागि सही रोजाइ — HCRC Hospital।










HCRC Hospital Manju Shan Shah Kumar Shan Shah Hcrc Aesthetics

22/04/2026

HCRC Hospital मा अत्याधुनिक CO₂ Laser उपचार सेवा !
अब छाला, तथा सामान्य सर्जरीसम्बन्धी धेरै समस्याहरूको समाधान एउटै ठाउँमा — सुरक्षित, छिटो र प्रभावकारी CO₂ Laser प्रविधिबाट।
CO₂ Laser बाट हुने प्रमुख उपचारहरू
मासु पलाएको (Warts) हटाउने
कोठी, तिल, स्किन ट्याग हटाउने
अनुहारका दाग–धब्बा, पिग्मेन्टेसन कम गर्ने
Acne scar (दाग) सुधार गर्ने
छालामा भएको असामान्य मासु वृद्धि हटाउने
किन CO₂ Laser?
✅ बिना टाँका, कम रक्तस्राव
✅ छिटो उपचार, छिटो निको हुने
✅ न्यून पीडा र कम जोखिम
✅ सफा र सटीक उपचार विधि
किन HCRC Hospital?
✔️ अनुभवी विशेषज्ञ डाक्टरको सेवा
✔️ आधुनिक उपकरण र सुरक्षित वातावरण
✔️ एकै ठाउँमा परामर्शदेखि उपचारसम्म सुविधा
आजै HCRC Hospital मा आएर CO₂ Laser प्रविधिबाट सुरक्षित र प्रभावकारी उपचार पाउनुहोस्।
स्वस्थ छाला र आत्मविश्वासका लागि सही रोजाइ — HCRC Hospital।










HCRC Hospital Manju Shan Shah Hcrc Aesthetics Kumar Shan Shah

अब सन्तानको सपना मात्र सपना होइन, वास्तविकता बनाउने समय आएको छ। 👶HCRC Hospital अन्तर्गतको HCRC IVF सेवा सँग आशा, विश्वास...
21/04/2026

अब सन्तानको सपना मात्र सपना होइन, वास्तविकता बनाउने समय आएको छ। 👶
HCRC Hospital अन्तर्गतको HCRC IVF सेवा सँग आशा, विश्वास र आधुनिक प्रविधिको साथ तपाईंको सन्तान यात्रालाई सफल बनाऔं।
पश्चिम नेपालमै अनुभवी IVF विशेषज्ञ
डा मञ्जु बिसी शाह सँग परामर्श लिनुहोस् र सन्तान सुखतर्फ एक कदम अघि बढ्नुहोस्।
📍 नेपालगञ्ज–१०, चारबाहीनी रोड, बाँके
📞 अपोइन्टमेन्ट: 081-535151 | 9845536984
🌐 www.hcrc.com.np⁠�
HCRC IVF — जहाँ सपनाले जीवन पाउँछ।HCRC


Hospital Manju Shan Shah Kumar Shan Shah

21/04/2026

एक फलोपियन ट्युब ब्लक भए पनि आमा बन्ने सम्भावना सकिन्छ ❗

यदि अर्को ट्युब स्वस्थ र खुला छ भने, प्राकृतिक रूपमा गर्भ रहन सक्छ 🤍
सही समयमा प्रयास र उचित जाँचले तपाईंको सपना पुरा हुन सक्छ ✨

📍 HCRC Hospital, नेपालगञ्ज–१०, चारबहीनी रोड, बाँके
📞 081-535151 | 9845536984
🌐 www.hcrc.com.np

Address

Nepalganj
21000

Telephone

+97781538150

Alerts

Be the first to know and let us send you an email when HCRC Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to HCRC Hospital:

Share

Category