06/04/2026
👂👃🗣️ नाक, कान, घाँटी सम्बन्धी समस्याले हैरान हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन!
तनिषा मेडिकल हल मा अनुभवी ENT विशेषज्ञ 👨⚕️ Dr. Anand Kumar Jha द्वारा
नाक, कान, घाँटी तथा थाइराइड सम्बन्धी सम्पूर्ण जाँच, उपचार र परामर्श सेवा उपलब्ध छ।
🔹 कान दुख्ने, कानबाट पानी वा पस आउने
🔹 बहिरोपन वा कानमा आवाज बज्ने
🔹 नाक बन्द हुने, नाकबाट पानी वा रगत आउने
🔹 सास फेर्न गाह्रो हुने
🔹 घाँटी दुख्ने, निल्न गाह्रो हुने
🔹 स्वर बस्ने वा खोकी लागिरहने
👉 यी सबै समस्याको भरपर्दो समाधान एउटै ठाउँमा!
📍 स्थान: बी.पी. चौक, नेपालगञ्ज
📞 आजै सम्पर्क गरी आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्
☎जानकारी तथा अग्रिम नाम दर्ता को लागि: 9858025988 | 081-532333 | 9848025819
✨ स्वस्थ जीवनका लागि समयमै उपचार अत्यावश्यक छ!