Manakamana Aayurved npj karkado

Manakamana Aayurved npj karkado Ayurvedic medicine available in our medical .. Nepali and Indian companies .....

मनकामना आयुर्वेद बाट औषधि सेवन गर्नु भयको बिरामीको पत्थरी
28/07/2024

मनकामना आयुर्वेद बाट औषधि सेवन गर्नु भयको बिरामीको पत्थरी

कस्तुरी भूषण चाहियमा मनकामना आयुर्वेद
28/04/2022

कस्तुरी भूषण चाहियमा मनकामना आयुर्वेद

20/05/2021
Back bone
31/12/2020

Back bone

08/08/2020

नेपालगन्ज कोरोना महामारी समुदाय स्तर मा फैलिएको हुनाले सम्पूर्ण मा सचेतापूर्वक बस्न अनुरोध छ।। मेडिकल को संचालन हुने र भौतिक दूरी कायम गरी गर्नु पर्ने ।मास्क अनिवार्य लगाउनु पर्ने ।।
स्वास्थ्य का अनिवार्य नियम पालन गरी कठिन परिस्थितिमा सेवा दिने छौ। टाढा बिरामी फोन गरेर मात्र आउनु हुन अनुरोध गर्दछौ।।

Ayurvedic treatment
02/06/2020

Ayurvedic treatment

नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्.....

http://bihaninews.com/news/2020/05/10/3426
12/05/2020

http://bihaninews.com/news/2020/05/10/3426

प्रा.डा. डि बी रोका (एम.डी, काय चिकित्सा), वनारस हिन्दू विश्वविद्यालय   आयुर्वेद क्याम्पस किर्तिपुरमा दुई कार्यकाल .....

10/05/2020

अम्लपित्त(gastric)
अम्लपित्त आम नेपाली लाई हुने प्रमुख स्वास्थ समस्या हो । यसको कारण मानिस हरुलाई विभिन्न जटिल स्वास्थ समस्या उत्पन्न हुनसक्छ त्यसैले अम्लपित्तको उचित उपचार बेलैमा गर्नुपर्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानमा ग्याटृक (Gastric) भनिन्छ । अत्यधिक मात्रामा पित्तवर्धक आहार बिहार को सेवनले पित विदग्ध भई पितमा अम्लिय भावको वृद्धि हुन गई अम्लपित्त रोग को उत्पत्ति हुन्छ ।
अम्लपित्त हुनुका कारण हरु: १.अति अम्ल , उष्ण रसको आहारबिहार गर्नु ! २. अत्यधिक मात्रामा मध्यपान गर्नु। ३. वेग धारण गर्नु ।४. तनावग्रस्त हुनु ५. अभिश्यन्दी, पिन्न सेवन गर्नु ६. विरुद्धासन तथा बिदाती अन्नपान आदि कारण वाट अम्लपित्त हुन्छ।

अम्लपित्तले विशेष गरि अन्नवह स्रोत मा हानी पुर्याउदछ । यो रोगका मानिस मा निम्न लक्षन देखिन्छन् : १.वमन, अमिलो पानी आउनु २. कन्ठ, हृदय दाह ३. शिरशुल ५. गुदमार्ग बाट रगत आउनु ६ कम्पन , मुर्छा, आलस्य, अरुची
आदि लक्षन देखा पर्दछन।
अम्लपित्तलाई रोकथाम गर्न निम्न उपायहरु अपनाउनु पर्छ।१. अम्ल तथा उष्ण रसको उचित अनुपात मा आहार बिहार गर्ने।२. मानसिक तनाव बात मुक्त हुने ३. अधारनिय बेगको धारण नगर्ने ४. नुन को कम सेवन गर्ने ५. हर्‍रो चुर्न 6 gm महसङ खाने६. गुर्जो, निमको पात, परबलको पातलाई पिसेर महमा मिलाई अमलाको रस सङ खादा अम्लपित्त ठिक हुन्छ।

बिहानको ११ बजे देखि दिउँसो ३ बजे सम्म औषधि  (चेकजाँच पूर्ण रूपमा बन्द रहेको) पसल खुल्ला रहने जानकारी ।।
09/05/2020

बिहानको ११ बजे देखि दिउँसो ३ बजे सम्म औषधि (चेकजाँच पूर्ण रूपमा बन्द रहेको) पसल खुल्ला रहने जानकारी ।।

Address

Nepalganj

Telephone

+9779868630598

Website

Alerts

Be the first to know and let us send you an email when Manakamana Aayurved npj karkado posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram