07/08/2025
पश्चिम नेपालकै एकमात्र हड्डी,छाला र मासुको क्यान्सर विशेषज्ञ डा. गोपाल पौडेलद्वारा दैनिक ओ. पि. डी. सेवाहरु मात्र हाम्रो यस #आर.एम अस्पताल प्रा.लि.- #कोहलपुरमा ।।
👉 उपचार हुने समस्याहरु
➡ हाडजोर्नी, छाला तथा मासुको क्यान्सर जाँच तथा परामर्श
➡ चोट पटक लागेको
➡ ढाड तथा कम्मरको दुखाई, युरिक एसिड
➡ हात खुट्टामा प्लाष्टर गर्न‘ पर्ने
➡ जोर्नीमा सुई लगाउनु पर्ने
➡ हात खुट्टा तथा शरीर झम झम गर्ने
➡ हड्डी भाँचिएको नशा च्यापिएको
➡ हड्डी खिइएको अप्रेशन गर्न‘ पर्ने
➡ पुरानो भन्दा पुरानो बाथ
➡ जोर्नीमा गाँठा गुठी पलाएको
➡ हाड, जोर्नी, नशा, बाथ तथा ढाड रोग हरुको शल्यक्रिया तथा उपचार तथा परामर्श सेवाहरु
थप जानकारी तथा नाम दर्ताको लागि सम्पर्क :
☎️ 081-534300, 9868263567
📧 info@rmhospital.com
📍 Kohalpur-11, Banke (Near Honda Showroom)