09/06/2025
मासु पलाएको
यस बाट बच्ने उपायहरू:
गर्मीयाम मौसम मा घर बाट बाहिर निस्किदा छाता र टोपी को प्रयोग गर्ने
चर्को घाम मा बाहिर जाँदा कालो चस्मा ( 𝖣𝖺𝗋𝗄 𝖲𝗎𝗇𝗀𝗅𝖺𝗌𝗌𝖾𝗌) को प्रयोग गर्ने
गर्मी मौसम को बेला दिन को दुई पटक सफा चिसो पानीले धुने अथवा सदा बरफले सेक लगाउने
गर्मी मौसम मा पर्याप्त मात्रामा पानी पिउने
गर्मी मौसम मा हरियो तरकारी, पहेंलो पाकेको फलफूलहरू खाने l