10/09/2025
पदपूर्तिको सूचना :-
विज्ञापन नं : ०००१/२०८२-८३
पद : अन्तरिम प्रधानमन्त्री
सेवाको किसिम : करार
माग पद संख्या : १
सेवा सुविधा : नेपाली सेना र जेन जीले तोके बमोजिम
सर्त : मध्यावधि निर्वाचन सम्पन्न नहुञ्जेल प्रधानमन्त्रीको हैसियतले कार्य गर्नुपर्ने ।
आवेदकको योग्यता : आवश्यक छैन ।
आवेदन दिन इच्छुकले नेपाली सेनासँग सम्पर्क राख्नुहुन हार्दिक अनुरोध।😂