22/10/2025
*तीन दिवशीय विपश्यना ध्यान शिबिर सम्बन्धी जानकारी*
नमस्कार 🙏
यहि आउँदो कार्तिक ८ देखी ११(25th to 28th October, 2025) नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्गमा हुन लागेको "तीन दिवशीय विपश्यना ध्यान शिबिर" मा ध्यान तथा सेवाको लागी सहभागी हुन चाहने इच्छुक पुराना साधक/साधिका(श्री सयाजी ऊ बा खिनको परम्परामा श्री सत्य नारायण गोयन्का द्वारा प्रशिक्षित दस दिवसीय विपश्यना ध्यान शिविर कम्तीमा एक पटक पूरा बसी सक्नु भएका) हरुले नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग को नगर कार्यालय ज्योतिभवन मा सम्पर्क गरेर आवेदन दिई सहभागी भएर लाभान्वित हुने अवसर रहेको जानकारी गराउन चाहन्छौ।
सम्पर्क न.
015350581/015315656
जमल, ज्योतिभवन
नेपाल विपश्यना केन्द्र(नगर कार्यालय)
नोट:- तिहारको बिदाको कारण ज्योतिभवनको फोन सम्पर्क नभएको खण्डमा 9813282200 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ।
मंगल होस् ।