Provincial Center for Disease Control, Gandaki Province

Provincial Center for Disease Control, Gandaki Province The main technical and administrative unit of Gandaki Province providing health laboratory services.

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत रहेको प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक ज्यु लाई कार्यालयमा ह...
12/03/2026

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत रहेको प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक ज्यु लाई कार्यालयमा हार्दिक स्वागत गर्दै कार्यभार सम्हाल्नुहुँदाका केही झलकहरू।
बधाई तथा सफल कार्यकालको शुभकामना।

सर्बहित जानकारीका लागि अत्यन्तै  महत्वपुर्ण सुचना 🙏🙏
07/03/2026

सर्बहित जानकारीका लागि अत्यन्तै महत्वपुर्ण सुचना 🙏🙏

🙏सर्बहित जानकारीका लागि महत्वपुर्ण सुचना 🙏।
27/02/2026

🙏सर्बहित जानकारीका लागि महत्वपुर्ण सुचना 🙏।

26/02/2026
गण्डकी प्रदेस-नेपाल आौलाे रणनितिक याेजना २०२५-२०३० अन्तरगत रणनिति ३ तथा ग्लाेबल रणनिति स्तम्भ १ अनुरूप कार्यन्वयन लागि" ...
23/02/2026

गण्डकी प्रदेस-नेपाल आौलाे रणनितिक याेजना २०२५-२०३० अन्तरगत रणनिति ३ तथा ग्लाेबल रणनिति स्तम्भ १ अनुरूप कार्यन्वयन लागि" आौलाे आधारभुत माईक्राेसकाेपी २१ दिने तालिम प्रादेशिक राेगनियन्त्रण केन्द्रकाे आयाेजनामा सँघिय,प्रादेशिक,स्थानिय,तथा निजि क्षेत्रका अ्स्पतालका जम्मा १६ जना प्रयाेगशालाकर्मीकाे सकृय सहभागिता रहेकाे कार्यक्रमकाे अदक्ष्यतामा आदरणीय निर्देशक डा.बिश्वराज बराल ज्यु(PCDC ) प्रमुख अतिथिकाे आतिथ्यतामा स्वास्थ्य मन्त्रालयका श्रीमान् सचिब डा.युवानिधी बसाैलाज्यु ,अतिथिमा अ.स.आदरणीय खिम ब.खडका ज्यु,प्रदेस स्वास्थ्य तालिम केन्द्रका ब.स्वा.शिक्षा अधिकृत नबराज शर्माज्यु साथै तालिम संचालन- संयाेजक (प्रदेस आौलाे राेग फाेकल पर्सन) सुशिला कार्की, तालिममा सहजीकरण EDCD,PCDC, VBDRTC, PHO- मकवानपुर,PHO-कैलाली साथै तालिम अवधिमा अनुगमन तथा मार्गनिर्देशन प्रदान गर्नु हुने स्वास्थ्य मन्त्रालय, EDCD,VBDRTC,PHTC, PHLMC र प्रदेस जनस्वास्थ्य केन्द्र,लगायत तालिमलाई प्रभाबकारी रूपमा उच्च रूपमा सफल तथा सम्पन्न गर्न सहयाेग गर्नुहुने प्रशासन प्रमुख सरस्वती सापकाेटाज्यु,जिन्सी प्रमुख प्रदीप श्रेष्टज्यु र का.स.दिपक काफ्ले ,मुक्ति गिरि यहाँहरू सम्पुर्णमा प्रादेशिक राेग नियन्त्रण केन्द्र- पाेखरा हार्दीक आभार सहित विशेष धन्यवाद व्यक्त गर्दौछाौ 🙏🙏

गण्डकी प्रदेस- नेपाल सरकार,स्वास्थ्य तथा जनसँख्या मन्त्रालय ,ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण माहाशाखा का आदरणीय निर्द...
20/02/2026

गण्डकी प्रदेस- नेपाल सरकार,स्वास्थ्य तथा जनसँख्या मन्त्रालय ,ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण माहाशाखा का आदरणीय निर्देशक डा.राेसन न्यौपानेज्यु,NTD/VBD शाखा प्रमुख डा .गाेकर्ण दाहालज्यु,VBDRTC का आदरणीय निर्देशक प्रकास शाहज्यु,गण्डकी प्रदेस स्वास्थ्य मन्त्रालयका डा.रमेश के.सीज्यु बाट आौलाे आधारभुत माईक्राेसकाेपी तालिमकाे अनुगमन तथा EDCDका आदरणीय निर्देशक डा .राेसन न्याैपानेज्युले सहभागीहरूलाई राष्टीय आौलाे निवारण कार्यक्रमलाई सफल तथा प्रभाकारी बनाउन यहाँहरूकाे अहंम भुमिका रहने साथै आौलाे रणनितिक याेजना अनुरूप कार्यन्वय गर्नेकालागी मार्गनिर्देशन गर्नु हुदैँ @ प्रादेशिक राेगनियन्त्रण केन्द्र ,पाेखरा

गण्डकी प्रदेश-किटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्र,हेटाैडाका आदरणीय निर्देशक डा.प्रकाश शाहज्युबाट आौलाौ आधारभुत माईक...
19/02/2026

गण्डकी प्रदेश-किटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्र,हेटाैडाका आदरणीय निर्देशक डा.प्रकाश शाहज्युबाट आौलाौ आधारभुत माईक्राेसकाेपी तालिमकाे अनुगमन तथा मार्गनिर्देशन साथै सहभागीहरूलाई कार्यक्रमकाे मुख्य उद्देश्यमा प्रतिबद्दतामा रहन ध्यानकर्षण गराँउदै @पाेखरा प्रादेशिक राेग नियन्त्रण केन्द्र ,पाेखरा

गण्डकी प्रदेस- गण्डकी प्रदेस, नवलपुर ब.स.पू .मा रहेकाे बिनय त्रिबेणी हेल्थ डेस्क बाट  माग महिनाकाे स्वास्थ्य सेवा प्रवाह...
18/02/2026

गण्डकी प्रदेस- गण्डकी प्रदेस, नवलपुर ब.स.पू .मा रहेकाे बिनय त्रिबेणी हेल्थ डेस्क बाट माग महिनाकाे स्वास्थ्य सेवा प्रवाह रिपाेर्ट तथा छिमेकी राष्ट भारतबाट आएका समुहकाे निगरानी गर्दै हे.अ.भीम पन्जियार जी @स्थलगत ठुली नाका ,बिनय त्रिबेणी गाँ.पा.,नवलपुर ब.स.पू,

गण्डकी  प्रदेस- प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका ब.स्वास्थ्य शिक्षा प्रशासक आदरणीय रमेश अधिकारीज्यु आौलाे आधारभुत माई...
17/02/2026

गण्डकी प्रदेस- प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका ब.स्वास्थ्य शिक्षा प्रशासक आदरणीय रमेश अधिकारीज्यु आौलाे आधारभुत माईक्राेसकाेपी तालिमकाे अनुगमन तथा मार्गनिर्देशन गर्दे @प्रादेशिक राेग नियन्त्रण केन्द्र,पाेखरा

Address

Hospital Chowk
Pokhara

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 15:00
Sunday 08:00 - 17:00

Telephone

+97761575751

Alerts

Be the first to know and let us send you an email when Provincial Center for Disease Control, Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Provincial Center for Disease Control, Gandaki Province:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram