Hamro Pokhara

Hamro Pokhara Pokhara is a city on Phewa Lake, in central Nepal. It’s known as a gateway to the Annapurna Circuit.
(1)

It’s known as a gateway to the Annapurna Circuit, a popular trail in the Himalayas. Tal Barahi Temple, a 2-story pagoda, sits on an island in the lake. On the eastern shore, the Lakeside district has yoga centers and restaurants. In the city’s south, the International Mountain Museum has exhibits on the history of mountaineering and the people of the Himalayas.

काठमाडौँ महानगरपालिकाले इन्धन अभावको जोखिम न्यूनीकरण गर्न र बढ्दो प्रशासनिक खर्च घटाउन आफ्ना अधिकारीहरूका लागि 'कार पुलि...
12/04/2026

काठमाडौँ महानगरपालिकाले इन्धन अभावको जोखिम न्यूनीकरण गर्न र बढ्दो प्रशासनिक खर्च घटाउन आफ्ना अधिकारीहरूका लागि 'कार पुलिङ' प्रणाली कार्यान्वयनमा ल्याएको छ। यस प्रणालीअन्तर्गत एउटै क्षेत्रमा बसोबास गर्ने वा एउटै रुट भएर कार्यालय आवतजावत गर्ने अधिकारीहरूको समूह बनाइएको छ। समूहमा रहेका कर्मचारीहरूले पालैपालो आफ्नो सवारी साधन प्रयोग गरी अन्य सहकर्मीहरूलाई पनि ल्याउने र पुर्‍याउने गर्नुपर्नेछ। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा भविष्यमा अत्यावश्यक सेवाका लागि समेत इन्धन अभाव हुन सक्ने जोखिम देखिएकाले यो कदम चालिएको हो। इन्धनको प्रयोग घटाएर सम्भावित ऊर्जा संकटसँग जुध्न र दीर्घकालीन रूपमा वातावरणीय तथा आर्थिक भार कम गर्न 'कार पुलिङ' प्रभावकारी हुने महानगरको विश्वास छ।

😢न्यायका लागि सडकमा बसिरहेकी जमुना खत्री😭तर किन छैन कसैको साथ? 💔तस्बिरमा देखिएकी महिला हुन्😢 कालिकोटकी जमुना खत्री। उनी ...
12/04/2026

😢न्यायका लागि सडकमा बसिरहेकी जमुना खत्री😭तर किन छैन कसैको साथ? 💔

तस्बिरमा देखिएकी महिला हुन्😢 कालिकोटकी जमुना खत्री। उनी अहिले सडकको किनारमा, भुइँमा एउटा पातलो म्याटमाथि बसिरहेकी छन्। छेउमै एउटा पानीको बोतल, पछाडि रुखमा टाँगिएको ‘स्लिपिङ ब्याग’—त्यही उनको ओछ्यान हो, त्यही उनको सानो संसार। 😔

उनी २४ घण्टा यहीँ बस्छिन्। यहीँ खान्छिन्, यहीँ सुत्छिन्। तर उनको पीडा सुन्ने भीड छैन, उनको लागि नारा लगाउने कोही छैन। सामाजिक सञ्जालमा उनको नाम ट्रेन्डिङमा छैन। उनी लोकदोहोरी गायिकासमेत हुन्, तर उनको पक्षमा न कलाकारहरूले आवाज उठाएका छन्, न प्रभावशाली अनुहारहरूले साथ दिएका छन्। 💔

एक महिला आफ्नो जीवन बर्बाद पार्ने घटनाविरुद्ध न्याय माग्दै निरन्तर एक्लै लडिरहेकी छिन्। समाजमा न्यायका कुरा गर्नेहरू धेरै छन्, तर जब कसैले साँच्चै न्यायका लागि लड्न थाल्छ, उनी एक्लै किन पर्छिन्? किन यस्तो संघर्ष ‘भाइरल’ हुँदैन? किन पीडितको आवाज सुन्ने कोही हुँदैन? 😢

भेटका क्रममा पत्रकार बिरेन्द्र जैरुले उनलाई भने—“शक्तिशालीविरुद्धको न्यायको लडाइँमा म पनि तपाईंको साथमा छु।🙏🏻तर प्रश्न अझै उस्तै छ—हामी कहिले यस्तो पीडामा साथ दिन सिक्छौं?

पोखराका दीपेश थापाले आफ्नो व्यावसायिक एमएमए डेब्युमा प्रभावशाली प्रदर्शन गर्दै प्राविधिक नकआउट (TKO) मार्फत शानदार जित ह...
11/04/2026

पोखराका दीपेश थापाले आफ्नो व्यावसायिक एमएमए डेब्युमा प्रभावशाली प्रदर्शन गर्दै प्राविधिक नकआउट (TKO) मार्फत शानदार जित हासिल गरेका छन्। ❤️

(The Tiger of Bajhang) रविन्द्र ढाँट (9–1) ले Road to UFC S5 मा मे २८ मा मकाउमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोन (7–3) सँ...
11/04/2026

(The Tiger of Bajhang) रविन्द्र ढाँट (9–1) ले Road to UFC S5 मा मे २८ मा मकाउमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोन (7–3) सँग भिड्ने भएका छन्। 😮🔥

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक छुटेपछि जेन-जी आ*न्दोलनका क्रममा ज्यान गु*माएका सहिदका पर...
11/04/2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक छुटेपछि जेन-जी आ*न्दोलनका क्रममा ज्यान गु*माएका सहिदका परिवार सडकमा उ*त्रिएका छन् ।

ललितपुरको कृष्ण मन्दिरमा दाजुभाइको ह"त्या गरेर भाग्दै गरेका व्यक्तिलाई एक्लै लखेटेर नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहा...
11/04/2026

ललितपुरको कृष्ण मन्दिरमा दाजुभाइको ह"त्या गरेर भाग्दै गरेका व्यक्तिलाई एक्लै लखेटेर नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहाना बोहरालाई जिल्ला प्रहरी परिसर ललितपुरले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।

11/04/2026

चुनाव अगाडी हर्क साम्पाङ " बालेन शाह लाई बिदेशी एजेन्ट हो ठोकुवा गरेर भन्छु नेपाली कागजमा छाप लाएर भन्छु बिदेशी एजेन्ट हो "। अहिले उनै बालेन शाहले हर्कको पार्टीलाई उपसाभामुख दिएको छ।

गृहमन्त्रीलाई पत्रकारले गरेको प्रश्न: GB Rai लाई कहिले समात्ने गृहमन्त्री ज्यु ?गृहमन्त्रीको जवाफ: “काम भनेको चुप लागेर ...
11/04/2026

गृहमन्त्रीलाई पत्रकारले गरेको प्रश्न: GB Rai लाई कहिले समात्ने गृहमन्त्री ज्यु ?
गृहमन्त्रीको जवाफ: “काम भनेको चुप लागेर गर्ने हो क्या।”

Big News😮: नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) ...
11/04/2026

Big News😮: नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ।

अर्थ मन्त्रालयले पहिलो चरणमा निम्न सातवटा उद्योगहरूको विस्तृत लेखापरीक्षण (Audit) र मूल्यांकन कार्य सुरु गरेको छ:
१. गोरखकाली रबर उद्योग
२. जनकपुर चुरोट कारखाना
३. बुटवल धागो कारखाना
४. नेपाल मेटल कम्पनी
५. नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट
६. हेटौडा कपडा उद्योग
७. उदयपुर सिमेन्ट उद्योग

10/04/2026

फेवातालमा राती यस्तोसम्म गर्नेहरु पनि छन, यस्ताबाट पनि ताल बचाउन जरुरी छ सरकार !

भिडियो : Good Vibes Tiktok

Breaking: पोखराको सभागृहमा महिलालाई हतियार प्रहार गरेको घटनाका सामग्री, अंशमुद्धा रपारिवारिक  कलहले एकल महिलाको विभत्स ह...
10/04/2026

Breaking: पोखराको सभागृहमा महिलालाई हतियार प्रहार गरेको घटनाका सामग्री, अंशमुद्धा रपारिवारिक कलहले एकल महिलाको विभत्स हत्या, भाञ्जा नै संलग्न !

कलाकार सागर लम्साल (बले) बला*त्कार आरोपमा अनुसन्धानका लागि पक्राउ परेपछि आज हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई चैत २१ ग...
10/04/2026

कलाकार सागर लम्साल (बले) बला*त्कार आरोपमा अनुसन्धानका लागि पक्राउ परेपछि आज हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Address

Pokhara
33700

Telephone

+9779702082184

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro Pokhara:

Share