Parivartan Rehab Pokhara

Parivartan Rehab Pokhara Alcohol & Drug Prevention. Behaviour Addiction Prevention

नेपालको ४३औं प्रधानमन्त्री नियुक्त हुनु भएकोमा बालेन्द्र शाहज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना।देश र जनत...
27/03/2026

नेपालको ४३औं प्रधानमन्त्री नियुक्त हुनु भएकोमा बालेन्द्र शाहज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-
कामना।
देश र जनताको हित लाई सर्बोपरि ठान्दै, राज्य सञ्चालनमा लामो समयदेखि देखिँदै आएको गलत प्रवृत्तिको अन्त्य हुँदै सुशासन र न्यायपूर्ण प्रणाली स्थापित होस् भन्ने अपेक्षा गर्दछौ।

24/03/2026

आज मिति २०८२/१२/१० गते मंगलबारका दिन कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, सामुदायिक प्रहरी सेवा, लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्रका पदाधिकारी एवम् प्रतिनिधि, अस्पतालका प्रतिनिधि, औषधी व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज लगायत सरोकारवाला निकाय एवम् पक्षहरुको उपस्थितिमा लागूऔषध दुरुपयोग, ओसारपसार, वेचविखन तथा दुर्व्यसनी नियन्त्रणका सम्बन्धमा समन्वय वैठक सम्पन्न भएको छ।

23/03/2026

हाम्रो यस् संस्थाको अध्यक्ष गण्डकी प्रदेश मुख्य मन्त्री सुरेन्द्र राज पान्डेज्यु सङ लागु औषध दुर्व्यसनमा फसे हरु लाई उपचार तथा पुनःस्थापना गर्न पर्छ,अपराधिकरण गर्न हुदैन भनेर आफ्नो भनाइ राख्दै।

09/03/2026
21/02/2026

परिवारका सदस्य हरु लाई उपचार पछिको भुमिका र सहकार्य गर्ने सम्बन्धिको कार्यक्रम Famili Meeting आज मिति ९ फागुन २०८२ मा सम्पन्न भएको छ।

सन्चारकर्मी र हाम्रो परिवर्तन संस्थाका सचिव श्री अमृत कुमार भट्टराई ज्यु लाई आज पर्न गएको जन्मदिनमा लाखौं लाख शुभकामना।
26/01/2026

सन्चारकर्मी र हाम्रो परिवर्तन संस्थाका सचिव श्री अमृत कुमार भट्टराई ज्यु लाई आज पर्न गएको जन्मदिनमा लाखौं लाख शुभकामना।

10/12/2025

मदिरा मुक्ति केन्द्र पोखरा : 9705044740 - 061591663
रक्सीको कुलत बाट छुटकारा पाउनुहोस।

09/12/2025

रक्सी/लागु औषध बाट मुक्ति चाहनु हुन्छ भने आजै सम्पर्क गर्नुहोस। Pokhara -15 Tutunga ✅ 061591663

02/12/2025

रक्सी/लागु औषध बाट मुक्तीको लागि आजै सम्पर्क गर्नु होस। 9705044740 - 061591673 Pokhara-15 Tutunga View Point नजिकै।

17/06/2025

रक्सीको/लागु औषधको समस्या भएमा आजै सम्पर्क गर्नुहोस। पोखरा-१५ टुटुङा ✅061591663

Address

Micro Bus Stand Tutuga Pokhara/15
Pokhara
33700

Telephone

+9779703854237

Website

Alerts

Be the first to know and let us send you an email when Parivartan Rehab Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Parivartan Rehab Pokhara:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram