30/01/2026
स्याङ्जाबाट पेट दुखेर आउनु भएका एक वृद्धा आमा, जसलाई पित्त थैलीको पथरीको समस्या थियो।
लापारोस्कोपिक जीआई सर्जन डा. रोबिन पहारीद्वारा सफल लापारोस्कोपिक सर्जरी सम्पन्न भएपछि डिस्चार्ज हुने बेलामा उहाँ खुसी हुँदै भन्नुहुन्छ—‘मलाई अस्पतालको सेवा, डाक्टर र नर्सहरूको व्यवहार सबै धेरै राम्रो लाग्यो। मेरो घाउ छिटो निको भयो।’
सफल उपचारका लागि👨⚕️ डा. रबिन पहारी तथा सम्पूर्ण 👩⚕️नर्सिङ टिमलाई हार्दिक धन्यवाद।” 🙏😊
#सफलउपचार ** at
Dr Rabin Pahari