30/11/2025
यहि मङ्सिर १९ र २० गते शुक्रबार र शनिबार कान्ति बाल अस्पताल काठमाडौंबाट नेपालको पहिलो डि. एम बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक Dr Utkarsh Karki, MD Dr Utkarsh Karki, MD Psychiatry, DM Child and Adolescent Psychiatry यस इन्डेक्स स्पेसियालिटी क्लिनिक अमरसिंह, पोखरामा आउँदै हुनुहुन्छ समयमै आफ्नो बच्चाको नाम दर्ता गराउनुहोस्। ☎️ 061-585995, 9856085995