28/11/2025
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा कार्यरत पोखराको पहिलो फोक्सो रोग विशेषज्ञ (DM Pulmonology) डा बुद्धिसागर लामिछने युसिका पोलिक्लिनिकमा !!
लामो समयसम्मको खोकी, सास फेर्न गह्रौ हुने, दम, दीर्घ दम, निमोनिया भएका विरामी, पहिला कोरोनाको कारण फोक्सोको समस्या भएका, छाती दुख्ने, फोक्सोमा पानी जम्ने समस्या, फोक्सोको क्षयरोग, छातीको X-RAY मा पुरानो दाग भएका, निद्रामा समस्या भएका का साथै अन्य फोक्सो सम्बन्धी समस्या भएका नया तथा पुराना विरामिहरुले स्वास्थ्य जांच गरि स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्कको लागी फोन न 061-591731, 985-6021410, 9846029731.