From Wheel

From Wheel Im Person With Disability (PWD) I love to do travel & new things and share my experience with others.

16/01/2026

Notice - पारा फाउन्डेसन विरेन्द्रनगर सुर्खेत ले गर्ने भनिएको राष्ट्रिय स्तरको ह्लचियर बास्केटबल प्रतियोगिता तथा स्व:म्याच को रुपमा ह्लचियर कृकेट र डान्स दोस्रो पटक मिति सरेर फागुन 2 गते देखि हुने भनिएको छ।

11/01/2026

गायक प्रशान्त तामाङको ह्रदयाघातबाट निधन भएको छ।
हार्दिक श्रद्धांजली।
………जाडो महिनामा व्यायामको कमी, ब्लड प्रेसर, कोलेस्टेरोल नियमित जॅाच नगर्ने बानी, न्यानोको लागि रक्सी, चुरोट, चिल्लो, मासु, जंक फुड आदि सेवन गर्ने बानी तथा मानसिक तनावको कारण युवा उमेरमै हार्ट एट्याकको दर बढिरहेको छ। आफूले आफूलाई माया गरौं, स्वस्थ जीवनशैली र उपचार समयमै गरौं।

07/01/2026

ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै

04/01/2026

Make friendly environment for everyone 😊
Suresh Gauli

Good : अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी
02/01/2026

Good : अपाङ्गता भएका व्यक्तिको
समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न
सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी

इतिहास रचियो: अन्तरिक्षमा पुग्ने पहिलो ह्विलचेयर ♿ प्रयोगकर्ता​डिसेम्बर २०२५ अन्तरिक्ष अन्वेषणको इतिहासमा एउटा नयाँ र सु...
30/12/2025

इतिहास रचियो: अन्तरिक्षमा पुग्ने पहिलो ह्विलचेयर ♿ प्रयोगकर्ता

​डिसेम्बर २०२५ अन्तरिक्ष अन्वेषणको इतिहासमा एउटा नयाँ र सुनौलो अध्याय थपिएको छ। जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस (Michaela Benthaus) अन्तरिक्षको यात्रा गर्ने विश्वकै पहिलो ह्विलचेयर प्रयोगकर्ता बनेकी छन्।
​सात वर्षअघि एउटा साइकल दुर्घटनामा परी कम्मरमुनिको भाग नचल्ने (Paraplegic) भएकी ३० वर्षीया बेन्टहाउसले जेफ बेजोसको कम्पनी 'ब्लु ओरिजिन' (Blue Origin) को रकेटमार्फत यो सफलता प्राप्त गरेकी हुन्। टेक्ससबाट उडान भरेको 'न्यू शेपर्ड' क्याप्सुलमा उनले पृथ्वीको वायुमण्डल पार गरी केही मिनेट शून्य गुरुत्वाकर्षण (Zero Gravity) को अनुभव गरिन्।
​उनको लागि ब्लु ओरिजिनले बेन्टहाउसका लागि क्याप्सुलको सिट र प्रवेशद्वारमा केही विशेष परिवर्तनहरू गरेको थियो, जसले गर्दा ह्विलचेयर प्रयोगकर्ताले पनि सुरक्षित रूपमा यात्रा गर्न सकिन ।
​प्रेरणादायी सन्देश: अन्तरिक्षबाट फर्केपछि उनले भनिन्, "मैले कहिल्यै सोचेकी थिइनँ कि म जस्तो व्यक्तिका लागि अन्तरिक्षको ढोका खुल्नेछ। यो मेरो मात्र होइन, विश्वभरका अपाङ्गता भएका व्यक्तिहरूको सपनाको जित हो।"

19/12/2025

पखुरको लुगामा लगेको धुलो देखेर छी तिमी त फोहोरी भनेर छोडेर गै भन्दै छ एक जना भाई !

NPL ma Support kun team lai ho ?
12/12/2025

NPL ma Support kun team lai ho ?

05/12/2025

दुवै दृष्टि गुमाएका बनेपाका मिलन विश्वकर्मा सेतो छडीको भरमा हिँडडुल गर्छन् । पैदलभन्दा सार्वजनिक गाडीमा यात्रा...

04/12/2025

सक्छ त कसैले 👊

Address

Kajipokhari
Pokhara
33700

Telephone

+9779814117029

Website

Alerts

Be the first to know and let us send you an email when From Wheel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to From Wheel:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram